ओकूद्धारा कार्यपत्र प्रस्तुतिका लागि विषयविज्ञ माग
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
ओकूद्धारा कार्यपत्र प्रस्तुतिका लागि विषयविज्ञ माग

एजेन्सी । विश्व ऋण परिषद् (ओकू) ले सन् २०२१ म हुने वार्षिक सम्मेलनमा वित्तीय सहकारीका समसामयिक मुद्दाहरुमा कार्यपत्र प्रस्तुतिका लागि विषयविज्ञहरुबाट प्रस्ताव माग गरेको छ । कोभिड १९ का कारण अर्को अंग्रेजी वर्ष (सन् २०२१) को जुलाई १४ देखि २१ सम्म आयोजना हुने सम्मेलन यो पटक भर्चुअल रुपमा आयोजना गरिने ओकूले जनाएको छ । सोही सम्मेलनका लागि वित्तीय सहकारीहरुको जल्दाबल्दा विषयहरुका कार्यपत्र प्रस्तुतिका लागि ओकूले विषय विज्ञहरुबाट प्रस्ताव आब्हान गरेको हो ।

उक्त सम्मेलनमा विभिन्न ३० वटा शैक्षिक सत्रहरु आयोजना गरिने कार्यक्रम छ । ओकूले वित्तीय सेवाको भविष्य, प्रविधिमा परिवर्तन, फिनटेक, बजारीकरण तथा स्तरीकरण, सदस्य सेवा, साइबर सुरक्षा र विविधता, समता तथा समावेशिताको मुल शीर्षकहरुमा आधारित रहेर आफुले गर्ने प्रस्तुतिका सम्बन्धमा आगामी मार्च १९ सम्म प्रस्ताव पेश गर्न ओकूले आग्रह गरेको छ । ओकूले माथिका मुल शीर्षकहरुबाहेक वित्तीय सहकारीका अन्य समसामयिक विषयमा पनि कार्यपत्र प्रस्तुत गर्न सकिने जनाएको छ । यो अवसरका कारण विश्वभरिका सहकारी विज्ञहरुबाट नवीन विचार र सम्भावाहरुको खोजी हुने अपेक्षा ओकूले गरेको छ । यसले वित्तीय सहकारीको भविष्य निर्धारणमा अहम भूमिका खेल्ने ओकूको दाबी छ ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप