रामेछाप जिल्ला बचत संघको १३ औं वार्षिक साधारणसभा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
रामेछाप जिल्ला बचत संघको १३ औं वार्षिक साधारणसभा सम्पन्न

रामेछाप ।  रामेछाप जिल्ला बचत तथा ऋण सहकारी संघ लि. मन्थली रामेछापको १३ औं वार्षिक साधारणसभा तथा नेफ्स्कूनको सेवा तथा व्यवसाय अभिमुखीकरण कार्यक्रम आज मन्थलीमा सम्पन्न भएको छ । संघका अध्यक्ष जगन्नाथ दहालको अध्यक्षता तथा नेफ्स्कूनका संचालक तथा बाग्मती प्रदेश बचत तथा ऋण सहकारी संघ लि. का महासचिब जिवसराज खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य पूर्ण बहादुर महत, संघका पूर्व अध्यक्षहरु सोमेश थापा, गोविन्द घिमिरे, जिल्ला सहकारी संघ लि.का अध्यक्ष हिमाल ढुंगेल नेपाल पत्रकार महासंघ रामेछापका उपाध्यक्ष कैलाश खत्री, उद्योग वाणिज्य संघ रामेछापका सचिव सुरेश उदाश लगायत अतिथि सहभागी हुनुहुन्थ्यो ।

नेफ्स्कूनको सेवा तथा अभिमुखीकरण कार्यक्रमको सहजीकरण व्यवसाय अधिकृत समिट खड्काले गर्नु भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि खड्काले सहकारीहरुले राज्यको नीति नियम तथा कानुनको पालना गरी सुशासन कायम गर्नु पर्ने  बताउनुभयो । नेफ्स्कूनमा आवद्ध नभएका संस्थाहरुलाई आबद्ध भई  क्षमता तथा बृद्धि विकासका लागि नेफ्स्कूनको स्तरीकरण कार्यक्रममा आवद्ध हुन उहाँले अनुरोध समेत गर्नुभयो । 
 
भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

१ दिन अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

२ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

३ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

३ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

४ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

५ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

लोकप्रिय

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

९ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

८ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१६ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप