काठमाडौं । एशियाली ऋण महासंघ (आकू) र नेफ्स्कूनको प्राविधिक सहयोग एवम् सिन्धुलीको कमलामाई नगरपालिका ६ स्थित मिलीजुली बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा पुस १३ र १४ गते “लेखापालन, कानुनी व्यवस्था तथा बजारीकरण” तालिमक कार्यक्रम सम्पन्न भएको छ । एशियाली ऋण महासंघसँगको रणनीतिक सहकार्यमा सञ्चालित व्यवसाय विकास कार्यक्रम अन्तर्गत आयोजना गरिएको उक्त तालिममा मिलिजुली साकोसका १० उद्यमी महिला सदस्यहरुको सक्रिय सहभागिता थियो ।
तालिममा उद्यम गरिसकेपछि लेखा राख्ने विधि, इकमर्श, बजारीकरणको अवस्था उपाय आदि विविध विषयमा नेफ्स्कनकी कार्यक्रम अधिकृत रीता सुवेदीेले सहजिकरणगर्नुभएको थियो । समापन समारोहका वक्ताहरुले तालिम अत्यन्त फलदायी भएको प्रतिक्रिया दिनुभएको थियो ।
७ दिन अगाडि
८ दिन अगाडि
८ दिन अगाडि
९ दिन अगाडि
१० दिन अगाडि
१० दिन अगाडि
१६ दिन अगाडि
१८ दिन अगाडि
३५ दिन अगाडि
२४ दिन अगाडि
८ दिन अगाडि
२७ दिन अगाडि
२७ दिन अगाडि
२७ दिन अगाडि
२५ दिन अगाडि
४० दिन अगाडि