मन्थलीमा “भाखा नाघेको ऋण व्यवस्थापन तालिम” सुरु
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
मन्थलीमा “भाखा नाघेको ऋण व्यवस्थापन तालिम” सुरु

मन्थली, रामेछाप  । नेफ्स्कून मन्थली सेवा केन्द्रको आयोजनामा मन्थलीमा  २ दिने “भाखा नाघेको ऋण व्यवस्थापन तालिम” आजबाट सुरु भएको छ । जिल्ला बचत संघ रामेछापका पूर्व अध्यक्ष तथा नेफ्स्कून फिल्ड कार्यालय व्यवस्थापन उपसमिति सदस्य गोविन्द प्रसाद घिमिरेले ब्यानरमा हस्ताक्षर गरी तालिम उद्घाटन गर्नु भएको छ ।

प्रमुख अतिथि घिमिरेले सहकारी संस्थाहरुमा भाखा नाघेको ऋण प्रमुख समस्या भएकोले तालिम उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले तालिममा सिकेका कुरालाई संस्था प्रयोग नगरेसम्म तालिमको औचित्य पुष्टि नहुने स्पष्ट पार्नुभयो । रामेछापका २५ साकोसका ३२ जना सहभागी तालिमको प्रशिक्षण नेफ्स्कूनका तालिम अधिकृत सुमनराज घिमिरे र सहजिकरण व्यवसाय अधिकृत समिट खड्काले गर्नुभएको छ ।  

भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

६ घण्टा अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

२० घण्टा अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

लोकप्रिय

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

७ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

८ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१५ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप