नेफ्स्कूनको अर्धवार्षिक समिक्षा अन्तर्गत आज नेपालगञ्जमा गोष्ठी सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनको अर्धवार्षिक समिक्षा अन्तर्गत आज नेपालगञ्जमा गोष्ठी सम्पन्न

नेपालगञ्ज । नेफ्स्कून क्षेत्रीय कार्यालय नेपालगंजको आयोजनामा चालु आर्थिक वर्ष २०७७/०७८ को अर्धबार्षिक समिक्षा तथा फिल्ड उपसमिति सदस्यहरुको क्षमता विकास कार्यक्रम अन्तर्गत आज नेपालगञ्जमा गोष्ठी सम्पन्न भएको छ । संघका महासचिव एव नेपालगंज फिल्ड कार्यालय व्यवस्थापन उप समिति संयोजक दामोदर अधिकारीको अध्यक्षतामा सम्पन्न समिक्षा बैठकमा संघका कोषध्यक्ष दिपक पनेरु, संञ्चालहरु यज्ञ प्रसाद ढकाल, माधव जोशी र सन्दिप सापकोटा, संघका कामु कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेल, लुम्बिनी प्रदेश सहकारी विकास वोर्ड सदस्य हुमा डिसी, जिल्ला बचत संघका अध्यक्षहरु, फिल्ड कार्यालय व्यवस्थापन उप समिति सदस्यहरु, संघको उच्च व्यवस्थापन र फिल्ड कार्यालय इन्चार्जहरुको सहभागिता थियो । 

संघका कोषाध्यक्ष दिपक पनेरुले स्वागत एवम् कार्यक्रमको औचित्वमाथि प्रकाश पार्नुभएको थियो भने  महासचिव दामोदर अधिकारीले अभियानको जिम्मेवारी, योजना तथा मार्गदर्शनका सम्बन्धमा उत्प्रेरणा मुलक प्रस्तुतिकरण गर्नु भएको थियो । संघका कामु प्रमुख कार्यकारी अधिकृत पोखरेलले संघको बर्तमान अवस्था र उपलब्धिहरु सहितको प्रस्तुतिकरण गर्नु भएको थियो । कार्यक्रममा क्षेत्रीय कार्यलयको बार्षिक वित्तीय लक्ष्य र उपलब्धि सहितको प्रस्तुतिकरण बरिष्ठ अधिकृत दिपक प्रसाद ढुंगानाले गर्नु भएको थियो । कार्यक्रममा ५ वटै फिल्ड कार्यालयबाट समस्या तथा चुनौतिहरु सहितको फिल्डगत प्रस्तुतिकरण गरिएको थियो । 

गोष्ठीको समापन कार्यक्रममा संघका महासचिव अधिकारीले संघको वृद्धि र विकासका लागि फिल्ड कार्यालयहरुबाट प्राप्त सुझावहरु निकै मत्वपूर्ण रहेको मनन गदै आगामि दिनहरुमा फिल्डगत रुपमा आएका सुझावहरुलाई कार्यान्वयन गर्ने धारण राख्नुभयो । गोष्ठीमा सबै उप समितिका सदस्यहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो । कार्यक्रम संञ्चालन नेफ्स्कूनका बरिष्ठ अधिकृत दिपक प्रसाद ढुंगानाहरुले गर्नु भएको थियो ।

भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

६ घण्टा अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

२० घण्टा अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन
सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

२ दिन अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

७ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

८ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१५ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप