एकै दिन काभ्रेका ३ साकोससँग CURBS कार्यक्रममा सम्झौता 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
एकै दिन काभ्रेका ३ साकोससँग CURBS कार्यक्रममा सम्झौता 

 काठमाडौं । आज एकै दिन काभ्रेपलाञ्चोक जिल्लाका ३ बचत तथा ऋण सहकारी संस्थाहरु नेफ्स्कूनले सञ्चालन गरेको जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम CURBS मा आबद्ध भएका छन् । यस सम्बन्धमा नेफ्स्कूनको बनेपास्थित बागमती प्रदेश कार्यालयमा सम्झौता सम्पन्न भएको हो । आज बनेपास्थित ३ वटा साकोसहरु उग्रतिर्थ, दुमो र शुलभ सँग CURBS कार्यक्रमको सम्झौता भएको हो । 

नेफ्स्कूनको बागमती प्रदेश कार्यालय बनेपामा सम्पन्न सम्झौता कार्यक्रममा उग्रतिर्थ साकोसका तर्फबाट सचिव शान्तमणि रिजाल, दुमोका तर्फबाट अध्यक्ष विकास रम्तेल र व्यवस्थापक दिपक रम्तेल र शुलभ साकोसका तर्फबाट व्यवस्थापक रमेश श्रेष्ठ सहभागी हुनुहुन्थ्यो भने नेफ्स्कूनका तर्फबाट कार्यक्रम अधिकृतद्वय रामकृष्ण भट्टराई र कोमलराज अधिकारी तथा प्रदेश कार्यालय बनेपाका इन्चार्ज राम सापकोटा उपस्थित हुनुहुन्थ्यो । आजको सम्झौताले नेफ्स्कूनले आफ्ना सदस्यहरुको विश्वसनीयता, गुणस्तरीयता र दिगोपनाका लागि सञ्चालन गर्दै आएको गुणस्तर सुनिश्चिता सम्बन्धी विभिन्न कार्यक्रमहरुमा सदस्यहरुको आकर्षण बढ्दै गएको थप पुष्टि भएको कार्यक्रम अधिकृत भट्टराईले दाबी गर्नुभयो । आजको सम्झौतासँगै काभ्रे जिल्लामा CURBS.कार्यक्रममा आबद्ध बचत तथा ऋण सहकारी संस्थाहरुको संख्या १३ पुगेको भट्टराईले जानकारी गराउनुभयो । 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

१८ घण्टा अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

४ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१० दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१२ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१८ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२० दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२७ दिन अगाडि

पाठकबाट थप