थपियो आइसीए सदस्य
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
थपियो आइसीए सदस्य

एजेन्सी । अन्तर्राष्ट्रिय सहकारी महासंघ (आइसीए) मा नयाँ अंग्रेजी बर्षको पहिलो महिनामा नयाँ सदस्य थपिएको छ । आइसीएका अनुसार श्रीलंकाको माटारा डिष्ट्रिक कोअपरेटिभ हस्पिटल सोसईटी नयाँ सदस्य बनेको हो । पिछडिएका समुदायहरुलाई सहज र सर्वसुलभ स्वास्थ्य सेवा पहुँच पुर्याउने उद्देश्यसहित स्थापित उक्त सहकारीले मुलुकभरका सहकारी अस्पतालहरुको सञ्जालमार्फत तालिम र शिक्षाका कामहरु सञ्चालन गर्दै आएको छ ।

उक्त सञ्जालले आफ्ना सदस्य र तिनका परिवारका सदस्यहरुलाई स्वास्थ्य र उत्तम जीवनयापनका शैलीहरुसँगै बचत, बीमा आत्म विकासका तौरतरिकाका सिकाउँदै आएको छ । १ सय ३३ कर्मचारी रहेको उक्त सोसाईटी अन्तर्गत ३८ सय सदस्य छन् । नयाँ सदस्य थपिएसँगै अब आइसीएमा कुल १ सय १२ मुलुकबाट आबद्ध सदस्यहरुको संख्या ३ सय १८ पुगेको छ । यी मध्ये २ सय ७५ पूर्ण र ४३ असोसिएट सदस्य छन् । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप