कास्कूनको आयोजनामा 'बजार प्रतिनिधिहरुको क्षमता विकास तालिम' सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
कास्कूनको आयोजनामा 'बजार प्रतिनिधिहरुको क्षमता विकास तालिम' सम्पन्न

काठमाडौं । नेफ्स्कून-कास्कून साझेदारी कार्यक्रम अन्तर्गत आयोजित २ दिने 'बजार प्रतिनिधिहरुको क्षमता विकास तालिम' आज सम्पन्न भएको छ । कास्कूनले रणनीतिक लक्ष्य अनुरुप आफ्ना सदस्य संस्थाहरुलाई विभिन्न किसिमका तालिमहरु प्रदान गर्दै आएको छ । जिल्ला संघ साझेदारी कार्यक्रम अन्तर्गत कास्कूनले मझौला किसिमका तालिमहरुलाई पछिल्लो समय तीब्र रुपमा सञ्चालन गर्दै आएको छ । कास्कूनको आयोजना रहेको २ दिने तालिमको सहजिकरण संघका व्यवस्थापक अरुण कुमार तिवारीले गर्नुभएको थियो ।

तालिममा काठमाडौं जिल्लास्थित विभिन्न बचत तथा ऋण सहकारीका ३४ बजार प्रतिनिधिहरुको सहभागिता थियो । आजको समापन कार्यक्रमका प्रमुख अतिथि कास्कूनका सचिव सालिकराम पुडासैनीले सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै तालिमबाट प्राप्त शिक्षालाई व्यवहारिक परिणति प्रदान गर्नुपर्ने बताउनुभयो । उहाँले सबै साकोसहरुले सदस्यमैत्री व्यहार गर्ने, सदस्यहरुसँग मात्र कारोबार गर्ने, रणनीतिक व्यावसायिक योजना निर्माण गरी निर्दिष्ट योजना र लक्ष्य अनुरुप काम गर्ने र सदस्यहरुसँग नियमित सम्पर्क कायम गरी हरेक किसिमका वित्तीय र गैर वित्तीय समस्या समाधानमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा सहभागीहरुको ध्यानाकर्षण गराउनुभयो । समापन कार्यक्रम सञ्चालन कास्कून कलंकी सेवा कार्यालय प्रमुख लव सिंखडाले गर्नुभएको थियो ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२ घण्टा अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न

२ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

३ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

९ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

११ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२८ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१७ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१८ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२६ दिन अगाडि

पाठकबाट थप