प्रोबेशन बागमती क्लष्टर आबद्ध १० साकोसहरुको १५ औं PALM गोष्ठी सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
प्रोबेशन बागमती क्लष्टर आबद्ध १० साकोसहरुको १५ औं PALM गोष्ठी सम्पन्न

भक्तपुर । बचत तथा ऋण सहकारीहरुमा सञ्चालित स्तरीकरण (ब्रान्डिङ) कार्यक्रम प्रोबेशन बागमती क्लष्टर दोश्रोमा आवद्ध १० ओटा संस्थाहरुबीच कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला गोष्ठी १५ औं श्रृङ्खला सम्पन्न भएको छ ।
भाषासेवी मास्टर जगत सुन्दर साकोसका अध्यक्ष न्हुछेराम धुख्वाको अध्यक्षतामा सम्पन्न उक्त गोष्ठीमा प्रमुख अतिति नेफ्स्कूनका अध्यक्ष परितोष पौड्याल, विशिष्ट अतिथि नेफ्स्कून सदस्य सेवा विभागिय प्रमुख दुर्गा प्रसाद ढकाल लगायतका १० ओटा संस्थाबाट ४० जनाको उपस्थिति रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि परितोष पौड्यालले नेपालको साकोस अभियानलाई विश्वको वित्तिय बजारमा भित्रएका नयाँ नयाँ प्रविधियुक्त तरिकाबाट संचालन गर्नुपर्ने र त्यसका लागि साकोसका संचालकहरुको व्यक्तित्व विकास हुनुपर्ने व्यक्तित्व विकासको आधारभूत मान्यताहरुको विषयमा चर्चा गर्नुभएको थियो भने अब हरेक साकोसहरुले आफ्ना सदस्यहरुलाई उद्यमि बनाई स्वरोगारीमा जोड दिनुपर्ने र त्यसका लागि नेफ्स्कून काम शुरु गरिसकेको र पहिलो लटमा करिब १०० जना उद्यमशिलता विकास सम्बन्धि प्रशिक्षकहरु तयार गरी अहिले गाउँ गाउँमा उक्त प्रशिक्षकहरु मार्फत उद्यमशिलता सम्बन्धी तालिमहरु संचालन शुरु भएको कुरा जानकारी गराउनु भयो र अब साकोस अभियानले प्रविधियुक्त सेवा संचालन गर्नुपर्ने र त्यसका लागि नेफ्स्कूनले प्रकृया अगाडि बढाईसकेको कुरा समेत जानकारी गराउनु भएको थियो । 

नेफ्स्कूनका सदस्य सेवा विभाग प्रमुख दुर्गा प्रसाद ढकालले अहिले पनि कोभिड समाप्त नभएको र साकोसमा जहिले पनि जुनसुकै जोखिमहरु आउनसक्ने सम्भावना रहने हुँदा हरेक साकोसहरुले व्यवसाय निरन्तरता योजना निर्माण गरी अप्ठ्यारो अवस्थामा पनि सदस्य सेवा निरन्तरताको सुनिश्चिता गर्नुपर्ने र  साकोस अभियानले संचालन गरेको स्थिीरिकरण कोषमा सहभागिता जनाई एउटा अभियानको शसक्त कोषको रुपमा निर्माण गर्ने कार्यमा साकोसहरुले योगदान गर्नुपर्ने यसले दिर्घकालमा साकोसहरुको सुरक्षाको कवजको रुपमा कार्य गर्ने कुरामा निश्चिन्त हुन समेत आग्रह गर्नुभएको थियो ।
नेफ्स्कून कार्यक्रम अधिकृत कोमल राज अधिकारी सहजिकरण गर्नुभएको कार्यशलाले विभिन्न निर्णयहरु गर्दै आगामी १६ औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशला विश्वास साकोसको, भक्तपुरको अयोजनामा ०७८ साल वैशाख १७ गते शुक्रबार गर्ने निर्णय गर्दै सम्पन्न भएको थियो ।

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ घण्टा अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१९ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

६ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१९ घण्टा अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप