कर्वस् रामेछाप क्ल्स्टरको सातौँ कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
कर्वस् रामेछाप क्ल्स्टरको सातौँ कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न

रामेछाप । जिल्लामा कर्वस् आबद्ध साकोसहरुको कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न भएको छ । रामेछाप जिल्ला गोकुलगंगा गाउँपालिका वडा नं. ५ नामाडिमा रहेको जनएकता साकोसको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रम गोकुलगंगा गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष बलराम खड्का को प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा बोल्दै वडा अध्यक्षले साकोसहरुको गुणस्तर सुनिश्चितताको लागि नेफ्स्कूनले सञ्चालन गर्दै आएको कार्यक्रमको प्रशंसा गर्दै ग्रामिण विकासमा सहकारीको महत्वपुर्ण भूमिका रहेको उल्लेख गर्नुभएको थियो । नेफ्स्कूनबाट दोलखा कार्यलय फिल्ड इन्चार्ज समिट खड्का  र अनुगमन अधिकृत श्यामराजा तिमल्सिनाको उपस्थितिमा सम्पन्न कार्यक्रमको सहजिकरण नेफ्स्कून अनुगमन अधिकृत श्याम राजा तिमल्सिनाले गर्नुभएको थियो । कार्यक्रममा रामेछाप जिल्लाका कर्वसमा आबद्ध सात संस्थाहरुको सहभागिता थियो । संस्थाको प्रस्तुतिकरणहरुको समिक्षा गर्दै आगामी कार्यक्रम २०७८ बैशाख १८ गते शान्ति समाज साकोस फुलासिको आयोजनामा संचालन गर्ने गरी समापन गरिएको थियो ।
 
भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१६ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप