एकैदिन सिन्धुलीका १२ साकोस कर्ब्स मा आबद्ध
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
एकैदिन सिन्धुलीका १२ साकोस कर्ब्स मा आबद्ध

नेफ्स्कूनद्वारा प्रवर्द्धित जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम–कर्ब्समा सिन्धुलिका १२ वटा बचत तथा ऋण सहकारी संस्थाहरु एकसाथ आवद्ध भएका छन् । हिजो कमलामाई नगरपालिका सिन्धुलीमा आयोजित एक कार्यक्रमका बीच नेफ्स्कून, जिल्ला बचत संघ सिन्धुली र १२ साकोसबीच त्रिपक्षिय कार्यक्रम सम्झौता भएको हो । 

कार्यक्रममा बोल्दै जिल्ला बचत संघ सिन्धुलीका अध्यक्ष विमला श्रेष्ठले यस कार्यक्रम मार्फत साकोसहरुको सिकाई तथा सुशासन बृद्धिका साथै साकोसहरु नीति, विधि र प्रविधिमा चल्ने र संस्थागत सुशासन कायम हुने विश्वास व्यक्त गर्नुभएको थियो ।  साथै नेफ्स्कूनले महिला साकोसहरुलाई प्रविधिमैत्री बनाउने उद्देश्यसहित निशुल्क सफ्टवेर सेवा प्रदान गरिरहेको विषयमा जानकारी गराउँदै सम्पूर्ण महिला साकोसहरुलाई समयमै उक्त सुविधा उपभोग गरी साकोसलाई प्रविधिमैत्रि साथै थप व्यवस्थित बनाउन अनुरोध गर्नुभएको थियो । 

स्वणीम साकोसको सभा हलमा सञ्चालित उक्त सम्झौता कार्यक्रममा साकोसको तर्फ बाट व्यवस्थापक तथा संचालक प्रतिनितिहरुले हस्ताक्षर गर्नुभएको थियो भने बचत संघ को तर्फ बाट संघ का अध्यक्ष विमला श्रेष्ठ र कोषध्यक्ष कृष्णहरी कोइराला एवम् नेफ्स्कूनको तर्फ बाट अनुगमन अधिकृत श्यामराजा तिमल्सिना र व्यवसाय अधिकृत राजेन्द्र ढकाल ले हस्ताक्षर गर्नुभएको थियो । कार्यक्रममा ३० जना सहभागीहरुको उपस्थिति रहेको थियो ।

नेफ्स्कूनले आवद्ध सदस्य संस्थाहरुको सम्भावित जोखिम व्यवस्थापन गरी स्तरीकृत संस्था सञ्चालन र गुणस्तरीय सेवा प्रवाह प्रवर्द्धनमा जोड दिने उद्देश्यसहित साकोसहरुको स्तरीकरण कार्यक्रम आवद्धतालाई प्राथमिकतामा राख्दै आएको छ । 

भर्खरै
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२० घण्टा अगाडि

बारा स्थित सिमरा महिला साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

१ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

२ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

५ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

लोकप्रिय
बारा स्थित सिमरा महिला साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन
बारा स्थित सिमरा महिला साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन

२० घण्टा अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

७ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२० घण्टा अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१४ दिन अगाडि

पाठकबाट थप