नेफ्स्कून र सुदुरपश्चिम प्रदेश बचत संघबीच ऐतिहासिक सम्झौता 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कून र सुदुरपश्चिम प्रदेश बचत संघबीच ऐतिहासिक सम्झौता 

कञ्चनपुर । बचत ऋण सहकारी अभियानलाई समुदायको वित्तीय सेवाको उत्कृष्ट छनौटको रुपमा विकास गरी साकोस अभियानको साझा सञ्चालको अबधारणा बमोजिम अगाडि बढ्ने उद्देश्यसहित कैलालीको धनगढीमा हिजो आयोजित एक कार्यक्रमका बीच नेफ्स्कून र सुदुरपश्चिम प्रदेश बचत संघबीच ऐतिहासिक व्यावसायिक साझेदारी सम्झौता सम्पन्न भएको छ ।

नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालसहित पदाधिकारीहरु र प्रदेश बचत संघका अध्यक्ष सहितको टीमबीच दिपक्षीय सम्झौता भएको हो । प्रदेश बचत संघका अध्यक्ष माधव जोशीको अध्यक्षतामा आयोजित कार्यक्रममा नेफ्स्कूनका अध्यक्ष परितोष पौड्याल, बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, महासचिव दामोदर अधिकारी, कोषाध्यक्ष दीपक पनेरु र प्रदेश बचत संघका सञ्चालक समिति सदस्य एवम् अन्य प्रतिनिधिहरु उपस्थित हुनुहुन्थ्यो । बचत ऋण सहकारी अभियानभित्रका साझा वस्तु तथा सेवा विकास गरी सञ्जालभित्र प्रभावकारी परिचालन गर्न विविध विषयहरुमा साझा धारण विकास गरिने सम्झौता पत्रमा उल्लेख गरिएको छ ।  

भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

९ घण्टा अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

२४ घण्टा अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

लोकप्रिय

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

८ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

७ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१५ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप