ललितपुरको हाम्रो साकोस एक्सेस कार्यक्रममा आबद्व
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
ललितपुरको हाम्रो साकोस एक्सेस कार्यक्रममा आबद्व

ललितपुर । ललितपुरस्थित हाम्रो बचत तथा ऋण सहकारी संस्था लि.नेफ्स्कूनले एशियाली ऋण महासंघसँगको समन्वयमा सञ्चालन गरेको साकोस गुणस्तरीयतासम्बन्धी स्तरीकरण कार्यक्रम एक्सेसमा आबद्ध भएको छ । आज एक समारोहबीच नेफ्स्कून र हाम्रो साकोसबीच एशियास्तरको उक्त ब्रान्डिङ कार्यक्रममा सम्झौता भएको हो । उक्त कार्यक्रममा नेफ्स्कूनकातर्फबाट बरिष्ठ अधिकृत बल्लभ तिमल्सिना र संस्थाको सम्पूर्ण सञ्चालक समितिका साथै प्रमुख कार्यकारी अधिकृतको समेत सहभागिता रहेको थियो ।

१ अर्ब ४० करोड कुल सम्पत्ति रहेको हाम्रो साकोसमा ६५ सय सदस्य छन् भने काठमाडौं उपत्यकाभर कार्यक्षेत्र रहेको छ । केही समयअघि मात्रै हाम्रो नमुना साकोस र हाम्रो थैलीबीच एकीकरणसमेत भएको थियो ।  सम्झौता पश्चात बोल्दै संस्थाका अध्यक्ष शम्भु फुँयालले निरन्तर प्रयास गर्दै संस्थालाई दिगो र सुरक्षित बनाउने प्रतिबद्धता ब्वयक्त गर्नुभयो । सम्झौता कार्यक्रममा नेफ्स्कूनका बरिष्ठ अधिकृत बल्लभ तिमल्सिनाल एक्सेस कार्यक्रम सम्बन्धमा अभिमूखिकरण गर्नुभएको थियो ।

भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

९ घण्टा अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

२४ घण्टा अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

लोकप्रिय

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

८ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

७ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१५ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप