नेफ्स्कून अध्यक्षद्वारा पत्रकार काजी श्रेष्ठलाई बधाई तथा शुभकामना
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कून अध्यक्षद्वारा पत्रकार काजी श्रेष्ठलाई बधाई तथा शुभकामना

काठमाडौं । नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले नेपाल पत्रकार महासंघ बागमती प्रदेश कार्य समिति सदस्यमा अत्यधिक मतान्तरका साथ निर्वाचित सहकारी पत्रकार समाज (सीजेएन) का उपाध्यक्ष एवम् डिजिटल पत्रिका सहकारी खबर डट कमका सम्पादक काजी श्रेष्ठलाई आज बधाईसहित कार्यकाल सफलताको शुभकामना पदान गर्नुभएको छ । नेफ्स्कून केन्द्रीय कार्यालयमा आयोजित संक्षिप्त कार्यक्रममा अध्यक्ष पौड्यालले पत्रकार श्रेष्ठलाई खादासहित औपचारिक बधाई दिनुभएको हो ।

कार्यक्रममा नेपाल केन्द्रीय स्वास्थ्य सहकारी संघ लि. का महासचिव एवम् जिल्ला सहकारी संघ लि. काठमाडौंका उपाध्यक्ष खेमराज सुवेदी तथा नेफ्स्कूनको प्रशासन तथा समन्वय विभाग प्रमुख सञ्जयराज तिमल्सिनासमेत सहभागी हुनुहुन्थ्यो । पत्रकार श्रेष्ठ यस बर्षको नेफ्स्कून पत्रकारिता पुरस्कारबाट समेत सम्मानित हुनुभएको थियो । नेफ्स्कूनले गत वर्ष साउन ३२ गते आफ्नो ३३ औं स्थापना दिवसका अवसरमा घोषणा गरेको उक्त पुरस्कार गत वर्ष मंसिर ५ गते संघको २९ औं वार्षिक साधारण सभाका क्रममा श्रेष्ठलाई प्रदान गरिएको थियो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप