रौतहट जिल्ला बचत संघद्वारा स्थानीय सरकारलाई औषधि सहयोग
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
रौतहट जिल्ला बचत संघद्वारा स्थानीय सरकारलाई औषधि सहयोग

रौतहट । मुलुकलाई संकट परेको बेला सरकार र नागरिकहरुलाई साथ दिन सहकारीहरु पछि पर्दैनन् । यसको पछिल्लो उदाहरण प्रदेश नं २ को रौतटहस्थित जिल्ला बचत तथा ऋण सहकारी संघ लि. ले प्रस्तुत गरेको छ । रौतहट बचत तथा ऋण सहकारी संघ लि.ले चन्द्रपुर नगरपालिकालाई सो नगरपालिकाले संचालनमा ल्याएको आईसोलेसनमा बस्ने कोरोना संक्रमित बिरामीहरुका लागी आबश्यक औषधिहरु सहयोग गरेको छ ।

हिजो एक औपचारिक कार्यक्रम गर्दै संघले नगरप्रमुख रामचन्द्र चौधरीलाई आवश्यक औषधिहरु सहयोग गरेको संघकी अध्यक्ष देबकी नेपालले जानकारी गराउनुभयो । चन्द्रनिगाहपुरमा भएको हस्तान्तरण कार्यक्रममा संघका पदाधिकारीहरु तथा चन्द्रपुुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र प्रधान लगायत केहीको उपस्थिति रहेको थियो । संघमा आबद्ध बिभिन्न सहकारी संस्थाहरुको सहयोगबाट संघले कोरोना अस्थायी अस्पताल आईसोलेसनलाई १ लाख १० हजार बराबरको अ‍ौषधि तथा पानी सहयोग गरेको अध्यक्ष नेपालले बताउनुभयो ।

भर्खरै
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

१९ घण्टा अगाडि

बारा स्थित सिमरा महिला साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

१ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

२ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

५ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

लोकप्रिय
बारा स्थित सिमरा महिला साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन
बारा स्थित सिमरा महिला साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन

१९ घण्टा अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

७ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

१९ घण्टा अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१४ दिन अगाडि

पाठकबाट थप