शिखर साकोस सुर्खेतको रक्तदान कार्यक्रम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
शिखर साकोस सुर्खेतको रक्तदान कार्यक्रम सम्पन्न

सुर्खेत। शिखर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। संस्थाको मुख्य कार्यालय भेरीगंगा ११, रामघाटमा शुक्रबार स्वास्थ्य सुरक्षा मापदण्डहरू पालना गर्दै रक्तदान कार्यक्रम गरिएको हो। संस्थाले सामाजिक कार्यक्रम अन्तर्गत रक्तदान कार्यक्रम गरेको कार्यक्रम संयोजक तेजबहादुर खड्काले जानकारी दिनुभयो । नेपाल रेडक्रस सोसाइटी शाखा सुर्खेतको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रममा संस्थाका शेयर सदस्य तथा गैर सदस्य गरी जम्मा  ५० जनाको उपस्थितिमा १८ जनाले रक्तदान गरेका थिए। महामारीका कारण सुर्खेतमा रगतको अभाव भईरहेका वेला शिखर साकोसले मानव सेवाको लागि कार्यक्रमको आयोजना गरेकोमा नेपाल रेडक्रस सोसाइटी शाखा सुर्खेतका प्राविधिक देपेन्द्र केसीले धन्यवाद व्यक्त गर्नुभयो । केसीले यस्ता कार्यक्रम अन्य संघ संस्थाहरूले पनि आयोजना गरिदिएमा सङ्कटका बेला रगत अभाव नहुने बताउनुभयो । कार्यक्रममा स्वतःस्फूर्त सहभागी भई रक्तदान गर्नेहरुलाई प्रमाणपत्र प्रदान गरिएको संस्थाका युवा उपसमिति संयोजक समेत रहनुभएका कार्यक्रम संयोजक खड्काले जानकारी दिनुभयो । 

भर्खरै
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

२१ घण्टा अगाडि

नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता

२२ घण्टा अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

३ दिन अगाडि

ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध
ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध

३ दिन अगाडि

नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न

लोकप्रिय
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

२१ घण्टा अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

२ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

३ दिन अगाडि

सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न
सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न

५ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा
नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा

४ दिन अगाडि

किसान साकोसमा तीन दिने कृषक व्यवसाय खेल तालिम सञ्चालन

७ दिन अगाडि

नेफ्स्कूनद्वारा सिर्जनशिल महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

१४ दिन अगाडि

पाठकबाट थप