सहकारीमार्फत किसानलाई अनुदानमा ट्रयाक्टर
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारीमार्फत किसानलाई अनुदानमा ट्रयाक्टर

काठमाडौं । काभ्रेको भुम्लु गाउँपालिकाले पालिकाको वडा नम्बर–९ लाई मकै पकेट क्षेत्रको रुपमा अगाडि बढाउँदै किसानलाई खेतबारी जोत्न स्थानीय सहकारीमार्फत अनुदानमा हाते ट्रयाक्टर उपलब्ध गराएको छ । भुम्लु्–९ मा रहेको इन्द्रावती दुग्ध उत्पादन तथा कृषि सहकारी संस्थामार्फत पालिकाले किसानलाई अनुदानमा ट्रयाक्टर वितरण गरेको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तगर्त सःसर्त अनुदानतर्फ पालिकाले भुम्लु–९ लाई मकै पकेट क्षेत्रको रुपमा अगाडि बढाउँदै ५० प्रतिशत अनुदानमा ४४ किसानलाई पेट्रोल इन्जिन मिनिटेलर हाते ट्रयाक्टर वितरण गरेको हो ।

पालिकाले वडालाई मकै उत्पादन पकेट क्षेत्रको रुपमा घोषण गरेर वडा कार्यालयको समन्वयमा सहकारीमार्फत ट्रयाक्टर वितरण गरेको वडाध्यक्ष दलबहादुर तामाङले बताउनुभयो । चालु आर्थिक वर्षमा मात्रै वडामा करिब ७० जना किसानलाई ट्रयाक्टर वितरण गरिसकेको र अझै पनि सबै किसानलाई नपुगेको भन्दै आगामी आर्थिक वर्षमा पनि किसानको मागानुसार यस कार्यक्रमलाई अघि बढाइने उहाँले बताउनुभयो ।

शनिबार गाउँपालिकाका उपाध्यक्ष कल्पना क्षेष्ठको उपस्थितिमा  सहकारीले किसानलाई ट्रयाक्टर वितरण गरेको सहकारीका अध्यक्ष रामप्रसाद पराजुलीले बताउनुभयो । एउटाको ५० हजार रुपैयाँ मूल्य पर्ने ट्रयाक्टरलाई पालिकाले ५० प्रतिशत अनुदान दिएको हो ।

भर्खरै
सर्वहित साकोस दाङमा नेफ्स्कूनको स्थलगत सुपरिवेक्षण

१९ घण्टा अगाडि

पुष्पाञ्जली साकोसमा नेफ्स्कूनद्वारा स्थलगत सुपरिवेक्षण सम्पन्न

२१ घण्टा अगाडि

चितवन स्थित सिद्धार्थ साकोसमा नेफ्स्कूनद्वारा स्थलगत सुपरिवेक्षण सम्पन्न

सहकारी सुशासन सुदृढीकरणका लागि रिठेपानी साकोसको अनुगमन

सहकारी क्षेत्र सुधार र विश्वास पुनःस्थापनाका लागि सरोकारवालाबीच गहन मन्थन

२२ घण्टा अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत विजय फुलबारी साकोसमा दोस्रो स्थलगत सुपरिवेक्षण  सम्पन्न

२४ घण्टा अगाडि

झापामा ‘साकोस जोखिम व्यवस्थापन ३६०’ कार्यशाला सम्पन्न

१ दिन अगाडि

स्क्यान कार्यक्रममा सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न  

२ दिन अगाडि

लोकप्रिय
दाङ स्थित जनसेवा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
दाङ स्थित जनसेवा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

गौरिशंकर साकोसमा नेफ्स्कूनद्वारा स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

सहकारी सुशासन सुदृढीकरणका लागि रिठेपानी साकोसको अनुगमन
सहकारी सुशासन सुदृढीकरणका लागि रिठेपानी साकोसको अनुगमन

२१ घण्टा अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत विजय फुलबारी साकोसमा दोस्रो स्थलगत सुपरिवेक्षण  सम्पन्न
स्क्यान कार्यक्रम अन्तर्गत विजय फुलबारी साकोसमा दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

२४ घण्टा अगाडि

अर्थभूमि साकोसमा नेफ्स्कूनद्धारा जोखिम विश्लेषण तथा अनुगमन 

४ दिन अगाडि

चितवन स्थित सिद्धार्थ साकोसमा नेफ्स्कूनद्वारा स्थलगत सुपरिवेक्षण सम्पन्न
चितवन स्थित सिद्धार्थ साकोसमा नेफ्स्कूनद्वारा स्थलगत सुपरिवेक्षण सम्पन्न

२१ घण्टा अगाडि

शंखधर साकोसको स्क्यान सुपरिवेक्षण सम्पन्नः सुशासन र जोखिम न्यूनीकरणमा जोड 

११ दिन अगाडि

पाठकबाट थप