काठमाडौं । नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले आर्थिक बर्ष ०७८/७९ को बार्षिक नीति तथा कार्यक्रम सहितको बार्षिक कार्य लक्ष्य व्यवस्थापनलाई हस्तान्तरण गर्नुभएको छ ।
प्रविधि विकास, सञ्जालीकरण, एकरुपता प्रणाली कार्यान्वयन साथै कोभिड पछि सञ्जालको पुनरउत्थान र प्रविधि हस्तान्तरण संघको नीति तथा कार्यक्रमको विशेष प्राथमिकतामा रहेको छ । आर्थिक बर्षको पहिलो दिन आज संघको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमका बीच संघका महासचिव दामोदर अधिकारी र विभागीय प्रमुखहरु सहितको उपस्थितिमा अध्यक्ष पौड्यालले संघको बार्षिक नीति तथा कार्यक्रम कामु प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेललाई हस्तान्तरण गर्नुभएको हो ।
६ घण्टा अगाडि
२० घण्टा अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
३ दिन अगाडि
४ दिन अगाडि
५ दिन अगाडि
५ दिन अगाडि
१२ दिन अगाडि
७ दिन अगाडि
८ दिन अगाडि
१५ दिन अगाडि
२ दिन अगाडि
१३ दिन अगाडि
१२ दिन अगाडि