सहकारी विषयक साहित्यिक प्रतियोगिताका विजेताहरु पुरस्कृत
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारी विषयक साहित्यिक प्रतियोगिताका विजेताहरु पुरस्कृत

‘आर्थिक, सामाजिक र साँस्कृतिक विकासमा सहकारीको भूमिका’ विषयक निवन्ध प्रतियोगिता एवं ‘सहकारीको बचत’ विषयक कविता प्रतियोगिताका विजेताहरुलाई नगद पुरस्कार एवं प्रमाणपत्र सहित पुरस्कृत गरिएको छ ।

काभ्रे । बनेपास्थित बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले निवन्ध तथा कविता प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण गरेको छ । ६४औं राष्ट्रिय सहकारी दिवसको अवसरमा संस्थाको शिक्षा तथा प्रकाशन उपसमितिको आयोजनामा सम्पन्न निबन्ध तथा कवित प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रम २०८ औं भानुजयन्तीको अवसर पारेर गत मंगलबार सम्पन्न भएको हो । 

कोभिड १९ का कारण निर्धारित समयमा सम्पन्न हुन नसकेको उक्त कार्यक्रम सुरक्षा मापदण्डहरुको पालना गर्दै मंगलबार आयोजना गरिएको थियो । संस्थाका अध्यक्ष कैलाश के.सी. को सभापतित्वमा सम्पन्न कार्यक्रममा ‘आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा सहकारीको भूमिका’ विषयक निवन्ध प्रतियोगिताका विजयीहरु एवं ‘सहकारीको बचत’ विषयक कविता प्रतियोगिताका विजेताहरुलाई नगद पुरस्कार एवं प्रमाणपत्र सहित पुरस्कृत गरिएको थियो ।

निबन्ध प्रतियोगितामा प्रथम हुने काभ्रे मा.वि. बनेपा ६, बुडोलका जमुना रञ्जितकार, द्वीतीय नैमिषारण्य संस्कृत गुरुकुलम, बनेपा २ नालाका सुदीप घिमिरे र सान्त्वना धुलिखेल हाई स्कुल धुलिखेलका नम्रता न्यौपाने रहेका छन् । निबन्ध तथा कवित प्रतियोगितामा विजयी हुने सम्पूर्णलाई नगद सहित सम्मान गरिएको थियो । 
 
भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१९ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप