खोपका लागि पहल भैरहेको छः नेफ्स्कून अध्यक्ष पौड्याल
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
खोपका लागि पहल भैरहेको छः नेफ्स्कून अध्यक्ष पौड्याल

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.का अध्यक्ष परितोष पौड्यालले सहकारी क्षेत्रका लागि कोभिड विरुद्धको खोपको प्रबन्धको प्रयास भैरहेको बताउनुभएको छ । सहकारी क्षेत्रबाट कोभिड विरुद्धको खोपका लागि यथाशिघ्र आवश्यक पहल गर्नुपर्ने आवाज उठिरहेको समयमा बचत तथा ऋण सहकारीहरुको एक मात्र केन्द्रीय छाता संघ नेफ्स्कूनले औपचारिक अनौपचारिक पहलहरु भैरहेको जनाएको हो । ‘स्वास्थ्य सचिव लक्ष्मण अर्यालसँग औपचारिक कुराकानी भएको छ,’ अध्यक्ष पौड्यालले भन्नुभयो, ‘सचिवज्यूले सकारात्मक संकेत दिनुभएको छ । नेफ्स्कूनले खोपको लागि सहजीकरण गरिदिन मन्त्रालयमा पत्र समेत दर्ता गरिसकेको छ ।’

‘सम्भवतः एक दुई दिनमै हाम्रो माग सम्बोधन हुन्छ भन्ने विश्वास छ,‘ अध्यक्ष पौड्यालले भन्नुभयो, ‘यसबीच खोपका लागि हामी निरन्तर लागिपरेका छौं ।’ नेफ्स्कूनले समग्र सहकारी क्षेत्रको दुई तिहाई क्षेत्र समेटेको बचत तथा ऋण सहकारी संघ संस्थाहरुमा कार्यरत जनशक्तिका लागि कोरोना विरुद्धको खोपको सहज उपलब्धताका लागि पहल अघि बढाएको हो ।

संघका कामु प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेलले पनि सहकारी मन्त्रालय, विभाग, स्वास्थ्य मन्त्रालय लगायत सम्बद्ध निकायसँग सहकारी अभियानका लागि खोपको प्रबन्ध गर्न निरन्तर प्रयास भैरहेको बताउनुभयो ।
 
भर्खरै
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

१ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

६ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

७ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१४ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

१ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप