नुवाकोटको संगम साकोसको मोबाइल बैंकिङ सेवा सुरु
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नुवाकोटको संगम साकोसको मोबाइल बैंकिङ सेवा सुरु

नुवाकोट । संगम बचत तथा ऋण सहकारी संस्था लि.ले मोबाइल बैंकिङ सेवा सुरु गरेको छ । विदुर नगरपालिका ४ बसपार्क रोडस्थित साकोसले आधुनिक बैंकिङ प्रणालीका विविध सेवाहरु समावेश भएको “संगम स्मार्ट एप” प्रयोग गरी सदस्यहरुले धेरै किसिमका वित्तीय सेवा लिन सक्ने जनाएको छ । साकोसले हिजो एक कार्यक्रम गरी उक्त सेवा सञ्चालनमा ल्याएको हो । जिल्ला सहकारी संघ नुवाकोटका अध्यक्ष गोकर्णनाथ न्यौपानेले संगम स्मार्ट एपको उद्घाटन गर्दै सहकारीले नुवाकोट जिल्लामा पहिलोपटक मोबाइल बैंकिङ सेवा भित्र्याई प्रविधिमा फड्को मारेको बताउनुभयो । उहाँले संगम साकोसले जिल्लामा प्रविधिमा अगुवा संस्थाको रुपमा आफुलाई स्थापित गरेको बताउनुभयो ।

संस्थाका अध्यक्ष नारायण श्रेष्ठले हालको विषम परिस्थितिलाई समेत ध्यानमा राखेर सदस्यहरुलाई सुरक्षित, सरल र भरपर्दो तरिकाले पेपरलेस आर्थिक कारोबारको सहजताका लागि संगम स्मार्ट एप शुभारम्भ गरेको जानकारी गराउनुभयो । सहकारीको रजतजयन्ती मनाउने क्रममा मोबाइल बैंकिङ एपको पहुँचलाई मध्यनजर गर्दै सदस्यता प्राविधिक साक्षरता कार्यक्रम पनि आयोजना गरिने उहाँले बताउनुभयो ।आधुनिक बैंकिङ सेवा अन्तर्गत इन्टरनेट बैंकिङ, बीमा भुक्तानी, बैंक, हवाई टिकट र लघुवित्तको खाताबाट खातामा रकम जम्मा गर्न र अन्तर बैंक भुक्तानी गर्न सकिने सहकारीका कोषाध्यक्ष तथा सूचना प्रविधि उपसमितिका संयोजक दिनेशकुमार श्रेष्ठले जानकारी दिनुभयो । संगम बचत तथा ऋण सहकारीमा खाता सञ्चालन गरी सदस्यहरुले मोबाइल नं रजिस्टर गरी सजिलो रुपमा यो सेवा लिन सक्ने र इन्टरनेट बैंकिङमा संगमको बचत खाता र कर्जा खाताको विवरण, चेक रिक्वेस्ट, फण्ड ट्रान्सफर, मोबाईल, टिभी, इन्टरनेट, विद्युत, खानेपानी र टेलिफोन महसुल भुक्तानीलगायत सेवा उपलब्ध हुने साकासेले जनाएको छ ।

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१७ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप