नेफ्स्कून अन्तरलगानी उपसमितिको बैठक सम्पन्न, वित्तीय बजारको बिश्लेषणसहित ब्याजदर परिवर्तनको निर्णय
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कून अन्तरलगानी उपसमितिको बैठक सम्पन्न, वित्तीय बजारको बिश्लेषणसहित ब्याजदर परिवर्तनको निर्णय

काठमाडौं । नेफ्स्कूनको अन्तरलगानी उपसमितिको बैठक केन्द्रीय कार्यालयमा सम्पन्न भएको छ । हिजो अपरान्ह सम्पन्न बैठकमा संसदमा हालै प्रस्तुत भएको प्रतिस्थापन बिधेयकको समीक्षाका साथै बजेटले साकोस अभियानमा पर्न सक्ने असर र त्यसको सम्बोधनका लागि संघले लिनुपर्ने रणनीतिका बारेमा छलफल भएको छ । यसैबीच, उपसमितिको बैठकले हालको वित्तीय बजारको बिश्लेषण गर्दै संघको बचत तथा ऋण सेवाको ब्याजदरमा यही असोज ४ गतेदेखि लागू हुने गरी निम्नानुसार परिवर्तन समेत गरेको छ ।

संघको अन्तरलगानी उपसमिति संयोजक एवम् नेफ्स्कूनका कोषाध्यक्ष दिपक पनेरुको अध्यक्षतामा बसेको बैठकमा सदस्यहरु बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष उद्धव सापकोटा, बागमती प्रदेश बचत संघका सञ्चालक प्रदीप थापा, नेफ्स्कूनका निवर्तमान सञ्चालक नानीकाजी शाक्य, र ललितपुरस्थित स्कोप साकोसका अध्यक्ष यज्ञराज बज्राचार्य सहभागी हुनुहुन्थ्यो । यसैगरी, कार्यक्रममा लुम्बिनी प्रदेश बचत संघका अध्यक्ष एवम् नेफ्स्कूनका निवर्तमान सञ्चालक कृष्ण नेपाल अतिथिका रुपमा सहभागी हुनुहुन्थ्यो । यसैगरी, नेफ्स्कूनका कामु प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेल, व्यवसाय बिभाग प्रमुख राधेश्याम श्रेष्ठ र व्यवसाय अधिकृत मनोज बुढाथोकी पनि उक्त बैठकमा सहभागी हुनुहुन्थ्यो ।
 
भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

७ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२१ घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप