ललितपुर जिल्ला बचत संघ २८ औं वर्षमा
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
ललितपुर जिल्ला बचत संघ २८ औं वर्षमा

ललितपुर । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ स्थापनाको २८ वर्ष प्रवेश गरेको छ । २०५० सालमा स्थापना भएको यो संघ ललितपुर जिल्ला भरको बचत तथा ऋण सहकारी संस्थाको छाता संघ हो । स्थापना दिवसको अवसरमा प्रधानमन्त्री तथा सहकारी मन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभावकर’, राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले लिखित शुभकामना सन्देश व्यक्त गर्नुभएको छ । ‘दिगो साकोसमार्फत सम्बृद्ध समाज निमार्ण’ परिकल्पनाका साथ अघि बढेको संघ संस्थाहरुको दिगो विकासमा सदैव सक्रिय रहेको संघका अध्यक्ष रामहरि बजगाईले बताउनुभयो । संघ वित्तीय सुशासनसहित गुणस्तरीयता कायम गराउन समेत सदैव प्रतिवद्ध रहेको उहाँले बताउनुभयो । बचत तथा ऋण सहकारी संस्थाको प्रवर्धन तथा सम्बर्धनका लागि संस्थाहरु बीच सहकार्य र समन्वय गर्दै संघ अघि बढेको उहाँको भनाई छ । संघले जिल्लाको बचत तथा ऋण सहकारीको अभिभावकत्वसँगै वित्तीय कारोबार समेत गर्दै आएको छ । असार मसान्तसम्म्म संघको सेयर पुँजी ६ करोड १९ लाख पुगेको छ भने कुल सम्पत्ती १ अर्ब ९४ करोड पुगेको छ ।

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१७ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप