जनकल्याण साकोस टिकापुरको १० औं वार्षिक साधारण सभा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
जनकल्याण साकोस टिकापुरको १० औं वार्षिक साधारण सभा सम्पन्न

कैलाली । जनकल्याण बचत तथा ऋण सहकारी संस्था लि. टिकापुर कैलालीको १० औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । सभा नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष बद्री प्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न भएको हो । सभामा नेफ्स्कूनका सञ्चालकद्वय यज्ञ प्रसाद ढकाल र माधव जोशीको बिशेष आतिथ्यता थियो भने राष्ट्रिय सहकारी बैंककी सञ्चालक शिवा थापा, लुम्बिनी प्रदेश बचत संघका बरिष्ठ उपाध्यक्ष प्रकाश ज्ञवाली लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेफ्स्कूनका अध्यक्ष पौड्यालले सहकारीले गर्ने कामले सदस्यको मुहारमा खुसी छाउनुपर्ने, सदस्यको जीवनस्तर सुधार हुनुपर्ने बताउनुभयो । अध्यक्ष पौड्यालले अबको युग प्रविधिको भएकाले कोभिड पछि यसको महत्व बढेको धारणा राख्नुभयो । २०६९ साल असार २८ गते स्थापित साकोसमा हाल ४ सय १८ महिला र बाँकी पुरुष गरी ९ सय सदस्य छन् । टीकापुर नगरपालिका वडा नं १ देखि ५ सम्म कार्यक्षेत्र रहेको साकोसको गत भदौं मसान्तसम्म १ करोड १४ लाख २२ हजार ३ सय सेयर पुँजी, बचत निक्षेप २ करोड ९१ लाख ९१ हजार ४ सय ६०, ऋण लगानी ४ करोड ५५ लाख ४६ हजार रहेको जानकारी सभामा गराइएको थियो ।

भर्खरै
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२० घण्टा अगाडि

बारा स्थित सिमरा महिला साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

१ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

२ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

५ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

लोकप्रिय
बारा स्थित सिमरा महिला साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन
बारा स्थित सिमरा महिला साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन

२० घण्टा अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

७ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२० घण्टा अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१४ दिन अगाडि

पाठकबाट थप