चरिकोटको अर्थभूमि साकोसको छैठौं वार्षिक साधारण सभा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
चरिकोटको अर्थभूमि साकोसको छैठौं वार्षिक साधारण सभा सम्पन्न

दोलखा । चरिकोटस्थित अर्थभूमि साकोसको असोज २ गते ६ वटा क्षेत्रबाट सुरु भएको छैठौ बार्षिक साधारण सभाको समापन असोज १६ गते शनिबार भएको छ । संस्था अध्यक्ष कृष्ण प्रसाद दहालको सभापतित्व तथा जिल्ला सहकारी संघ लि.दोलखाका अध्यक्ष हेमन्त चौलागाईको प्रमुख आतिथ्यता, बैतेश्वर गा पा उपाध्यक्ष रबिचन्द्र आचार्यको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा रू  ४०५४६४०० को आय, व्यय र नीति तथा कार्यक्रमलाई संशोधनसहित पारित गर्ने निर्णय गर्दै संस्थाबाट विभिन्न बिधामा पुरूस्कार तथा सम्मान वितरण गरिएको छ ।

यस बर्षबाट सुरु गरिएको Arthabhumi Member of the Year 2078 बाट शिबलाल चौलागाई सम्मानित गरिएको छ । साकोसले पेन्सन योजना पकेटक्षेत्र कार्यक्रम यस बर्षबाट सञ्चालनमा ल्याउने घोषणा समेत गरेको छ । कार्यक्रम को सञ्चालन संस्थाका सचिब तारानाथ चौलागाई र स्वागत मन्तव्य उपाध्यक्ष यज्ञ बहादुर खत्रिले गर्नुभएमो थियो । उक्त अवसरमा साधारण सभा सम्पन्न गर्न सहयोग गर्ने प्रत्यक्ष अप्रत्यक्ष सबैलाई धन्यवाद व्यक्त गरिएको थियो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप