सुर्योदय साकोसको १५ औं वार्षिक साधारण सभा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सुर्योदय साकोसको १५ औं वार्षिक साधारण सभा सम्पन्न

सर्लाही । जिल्लाको बागमती नगरपालिका ६ मा अवस्थित सुर्योदय बचत तथा ऋण सहकारी संस्थाको पन्ध्रौं बार्षिक साधारणसभा असोज २२ गते सम्पन्न भएको छ । सभाको उद्घाटन बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापाले  गर्नुभएको थियो । कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष  बाबु राम घिमिरे, स्थानीय सहकारीकर्मीहरु लगायत वित्तीय संस्थाका विशिष्ट व्यक्तिहरूको विशेष उपस्थिति रहेको थियो । बागमती नगरपालिका वडा नं ६, खल्टे मुख्य कार्यालय रहेको सुर्योदय साकोसको  सोल्टी बजार कर्पोरेट कार्यालय,  बरहथवा नगरपालिका वडा नं ५, र सप्तरङि  सदस्य सेवा केन्द्र बागमती ५ सञ्चालन गरी सदस्यहरुमा वित्तीय सेवा प्रदान गरिरहेको छ । 

कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट सदस्य तथा कर्मचारीलाई पुरस्कार तथा सम्मान पनि प्रदान गरिएको थियो भने साधारण सभाको अबसरमा संस्थाद्वारा आयोजित रक्तदान कार्यक्रममा ६४ जना रक्तदाताहरुले  रक्तदान गर्नु भएको थियो । संस्थाको अध्यक्ष जवाहर लाल कुशवाहाको अध्यक्षतामा सम्पन्न कार्यक्रम संस्थाका संस्थापक सरोज कुमार श्रेष्ठले सञ्चालन गर्नुभएको थियो । 
 
भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप