दोलखाका तीन साकोसबीच एकीकरण
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
दोलखाका तीन साकोसबीच एकीकरण

दोलखा । जिल्लाको वैतेश्वर गाउँपालिका तीन वटा बचत तथा ऋण सहकारीहरुबीच एकीकरण भएको छ । साबिकका जन उत्थान साकोस, नवज्योति साकोस र बैशाखेश्वर साकोसबीच एकीकरण भई नव जन उत्थान साकोस बनेको छ । नव जनउत्थान बचत तथा ऋण सहकारि संस्था लि. नाम र बैतेश्वर ३, खावा दोलखा ठेगाना रहनेगरी संस्था एकिकरण भएका हुन् । एकिकरण पछि संस्थाले पहिलो साधारण सभा समेत सम्पन्न गरेको छ । 

एकिकृत सहकारीका तदर्थ समिति संयोजक तेन्जिङ शेर्पाको अध्यक्षतामा सम्पन्न साधारण सभा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका संचालक सदस्य एवं बागमती प्रदेश बचत तथा ऋण सहकारी संघका महासचिव जिवसराज खड्काको प्रमुख आतिथ्यता र दोलखा जिल्ला बचत संघका उपाध्यक्ष पवन प्रसाद दहालको विशेष आतिथ्यतामा सम्पन्न भएको हो ।

साधारण सभामा तदर्थ समितिका संयोजक तेन्जिङ शेर्पाले सहकारीको बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । लेखा सुपरिवेक्षण समितिका संयोजक शेषनारायण दहालले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रतिवेदन अनुसार एकीीकरण पश्चात २ हजार २ सय ५५ सेयर सदस्य र १ हजार ५४ बाल बचतकर्ता तथा १० संघसंस्था गरि ३४१० सदस्य पुगेको छ । संस्थाको कुल सम्पत्ति १४ करोड ४६ लाख १६ हजार १ सय ३१, शेयर पूँजि १ करोड २० लाख १९ हजार ७ सय तथा बचत निक्षेप १० करोड ७७, लाख ३ हजार २ सय ५९ रहेको छ ।  संस्थाले एकिकृत प्रथम साधारण सभाको अवसरमा उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणी, उत्कृष्ट तरकारी तथा पशु व्यवसायी, जेष्ठ नागरिक, विद्यार्थी लगायत उत्कृष्ट कर्मचारिलाई सम्मान गरेको छ ।

एकीकृत प्रथम वार्षिक साधारण सभाले अध्यक्षमा तेञ्जिङ शेर्पा, उपाध्यक्ष ङिमा दोर्जे शेर्पा, सचिव केदार दहाल, सहसचिव कर्णदोर्जे शेर्पा, कोषाध्यक्ष सुकु शेर्पालगायत १३ सदस्यीय संचालक समिति र सिताराम दहालको नेतृत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति सर्वसम्मत निर्वाचित गरेको छ ।

भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

२० घण्टा अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

१ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन
सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

२ दिन अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

३ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

८ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

७ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१५ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप