नेफ्स्कूनको ‘स्कूलिङ’ भित्र बसेकाहरुको जिम्मा संघले लिन्छः कार्यबाहक अध्यक्ष ढकाल
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनको ‘स्कूलिङ’ भित्र बसेकाहरुको जिम्मा संघले लिन्छः कार्यबाहक अध्यक्ष ढकाल

काठमाडौं । नेफ्स्कूनका कार्यबाहक अध्यक्ष चन्द्र प्रसाद ढकालले संघको निरन्तर अनुगमन र सुपरिवेक्षण रहने स्तरीकरण तथा गुणस्तर सुनिश्चितताका कार्यक्रममा आबद्ध सदस्य साकोसहरुको सम्पूर्ण जिम्मा संघले लिने बताउनुभएको छ । ५ औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला अन्तर्गत आज दिव्येश्वरी साकोस लौहकन्थलीको आयोजनामा भएको कार्यशालाका प्रमुख अतिथि ढकालले नेफ्स्कूनको ‘स्कुलिङ’ भित्र बसेका सदस्य संघ संस्थाहरुको जिम्मा संघले लिने बताउनुभएको हो । 

दिव्येश्वरी साकोसका अध्यक्षत प्रदीप शर्माको अध्यक्षतामा भएको उक्त कार्यशालामा नेफ्स्कूनका प्रबक्ता समेत रहनुभएका कार्यबाहक अध्यक्ष ढकालले बचत ऋण सहकारीहरुका लागि छुट्टै साकोस ऐनको आवश्यकता झन टड्कारो बन्दै गएकोले त्यसका लागि बहसपैरवीमा संघ निरन्तर लागिपरेको समेत बताउनुभयो । त्यस्तै, सहकारी ऐन २०७४ र नियमावली २०७५ मा व्यवस्था गरिएको बचत तथा ऋण सहकारीहरुको लागि स्थिरीकरण कोष, साकोस अभियानको जगेडा कोष भएको उल्लेख गर्दै उहाँले कोषमा योगदानका लागि सबैसँग आग्रह गर्नुभयो ।कार्यक्रममा १५ वटा साकोसका प्रतिनिधिहरुको सहभागिता रहेको नेफ्स्कून भक्तपुर फिल्ड कार्यालय इन्चार्ज पेशल कुमार खड्काले जानकारी गराउनुभयो ।

भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

९ घण्टा अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

२४ घण्टा अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

लोकप्रिय

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

८ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

७ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१५ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप