पोखराको शुभकामना साकोस प्रोबेसन कार्यक्रममा आबद्ध 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
पोखराको शुभकामना साकोस प्रोबेसन कार्यक्रममा आबद्ध 

कास्की । पोखरा ८ सृजनाचोकस्थित शुभकामना बचत तथा ऋण सहकारी संस्था लि. प्रोबेसन कार्यक्रममा आबद्ध भएको छ । संस्थालाई नीति, विधि र प्रविधि अनुरुप थप व्यावसायिक र सुशासित बनाउन छाता संघ नेफ्स्कूनले सञ्चालन गरेको साकोसहरुको स्तरीकरणसम्बन्धी पूर्ण तथा व्यावासायिक साकोस विकास कार्यक्रम प्रोबेसनमा आबद्ध भएको संस्थाका व्यवस्थापक अशोक बस्नेतले जानकारी गराउनुभयो । 

आज साकोसको कार्यालयमा प्रोबेसन सम्झौतामा हस्ताक्षर तथा आदानप्रदान गरिएको थियो । उक्त संक्षिप्त कार्यक्रममा नेफ्स्कूनकोतर्फबाट पोखरा फिल्ड कार्यालय इन्चार्ज यमकला सुवेदी, कार्यक्रम अधिकृत सूर्य प्रसाद तिमल्सिना, बरिष्ठ सहायक दिप्ती आचार्य सहभागी हुनुहुन्थ्यो भने शुभकामना साकोसकोतर्फबाट अध्यक्ष गोकर्ण बरुवाल र व्यवस्थापक अशोस बस्नेत सहभागी हुनुहुन्थ्यो । 

२०६६ सालमा स्थापित शुभकामना साकोसमा हाल ५ सय ५३ सदस्य, करिब ४ करोड ४० लाख सेयर पुँजी, ११ करोड बचत, ११ करोड ऋण लगानी रहेको छ । ४ जना कर्मचारी रहेको उक्त साकोसले मुख्य कार्यालय सृजनाचोकमार्फत मात्रै सदस्य सेवा प्रदान गर्दै आइरहेको छ । व्यवस्थापक बस्नेतले भन्नुभयो, “कार्यक्रम आबद्धता पश्चात तालिम, शिक्षाको माध्यमबाट संस्थागत सुधारमा द्रुत गतिमा लाग्ने विश्वास लिएका छौं ।”  
 
भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

२० घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप