महासंघ अध्यक्ष कडेल आइसीए एपीको सञ्चालक सदस्य निर्वाचित
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
महासंघ अध्यक्ष कडेल आइसीए एपीको सञ्चालक सदस्य निर्वाचित

काठमाडौं । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेल अन्तर्राष्ट्रिय सहकारी महासंघ एसिया प्रशान्त क्षेत्रको सञ्चालक सदस्य निर्वाचित हुनुभएको छ । आइसीए एपीको आज अर्थात् नोभेम्बर ३० मा सम्पन्न निर्वाचनमा उहाँ विजयी हुनुभएको हो । उहाँ पाँचौं सर्वाधिक मत प्राप्त गर्दै आइसीए एपीमा निर्वाचिन हुनुभएको महासंघले जनाएको छ । आइसीए एपीको अध्यक्षमा भारतका चन्द्रपाल सिंह यादव निर्वाचित हुनुभएको छ । चिनका जेनहोङ र मलेसियाका डाटो डा. अब्दुल फताह अबदुल्लाह उपाध्यक्ष निर्वाचित हुनुभएको छ । यस अघि आइसीए एपीमा महासंघका निर्वतमान अध्यक्ष केशव बडाल संचालक सदस्य हुुनुहुन्थ्यो ।

 महासंघ अध्यक्ष कडेल विगतमा २ वर्ष एसियाली ऋण महासंघको प्रथम र त्यति नै समय द्धितिय उपाध्यक्ष समेत भैसक्नुभएको थियो । करिब २६ बर्षदेखि सहकारी अभियानमा सक्रिय उहाँ २०७६ पुस २५ गते महासंघ अध्यक्ष निर्वाचित हुनुभएको थियो । नेफ्स्कूनका पूर्व अध्यक्ष एवम् वर्तमान सल्लाहकार कडेललाई हार्दिक बधाई तथा कार्यकाल सफलताको शुभकामना ।
 
भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप