नेफ्स्कून सदस्यता अभिमुखीकरण कार्यक्रम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कून सदस्यता अभिमुखीकरण कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को आयोजनामा भर्चुअल प्लेटफर्ममाफर्त सदस्य अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । नेफ्स्कूनमा आवद्ध नयाँ बचत तथा ऋण सहकारी संस्थाहरुलाई केन्द्रीय संघले प्रवाह गरिरहेका सेवाहरु एवं हाल सहकारी संस्थामा देखिएका चुनौती एवं सो को समाधानका लागि प्रारम्भिक संस्था र केन्द्रीय संघले खेल्नुपर्ने भूमिकाहरु बारे छलफल भएको छ ।

कार्यक्रमलाई संयोजन गर्दै नेफ्स्कूनकी उपाध्यक्ष शान्ती अधिकारीले कोभिडको असर र त्यसबाट सदस्यमा परेको प्रभाव न्यूनीकरण एवं बजारमा देखिएको तरलता संकट न्यूनीकरणका लागि केन्द्रीय तरलता कोषको आवश्यकताका साथै स्थिरिकरण कोष सञ्चालनमा ल्याउन सबैको सहकार्य भएमा सहकारी अभियान संस्थागत हुने विषयमा सबै सहभागी संस्थाहरुको ऐक्यवद्धता रहेको बताउनुभयो । नेफ्स्कूनका निमित्त प्रमुख कार्यकारी अधिकृत सञ्जयराज तिमिल्सिनाले सहकारी संस्थाहरु दुर्घटनामा पर्नुको मुख्य कारण सुशासनमा विचलन भएको बताउँदै सबै संस्थाहरुलाई स्तरिकरण कार्यक्रममा आवद्ध भई संस्थालाई सुरक्षित तवरले सञ्चालन गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा नेफ्स्कूनका सेवाहरुको बारेमा वरिष्ट अधिकृत प्रेमनाथ वाग्लेले सहजीकरण गर्नुभएको थियो भने व्यवस्थापकीय सहजीकरण गौरी तिमल्सिनाले गर्नुभएको थियो । 
 
भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२० घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप