जनकपुरमा साकोस कर्मचारीहरुका लागि ‘लेखा व्यवस्थापन तालिम’ सुरु
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
जनकपुरमा साकोस कर्मचारीहरुका लागि ‘लेखा व्यवस्थापन तालिम’ सुरु

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) जनकपुर फिल्ड कार्यालयको आयोजनामा जनकपुरधाममा तीन दिने लेखा व्यवस्थापन तालिम आजबाट सुरु भएको छ । तालिममा सिराहा, सप्तरी, धनुषा र महोत्तरीका ३५ वटा बचत तथा ऋण सहकारी संस्थाबाट ३५ जना लेखा शाखामा कार्यरत कर्मचारीहरुको सहभागिता रहेको छ । 

नेफ्स्कूनको जनकपुर फिल्ड कार्यालय व्यवस्थापन उपसमिति सदस्यहरु गंगा बलम्पाखि, विजय कुमार महतो र नवीन कर्णको उपस्थितिमा तालिम सत्रको औपचारिक शुभारम्भ भएको छ । 

कार्यक्रमको सहजीकरण नेफ्स्कूनका वरिष्ठ अधिकृत नविन राज दाहालले गर्नु भएको छ ।

भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

९ घण्टा अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

२४ घण्टा अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

लोकप्रिय

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

८ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

७ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१५ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप