तरलता चाप व्यवस्थापनका लागि महासंघको १६ बुँदे रणनीतिक सुझाव
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
तरलता चाप व्यवस्थापनका लागि महासंघको १६ बुँदे रणनीतिक सुझाव

काठमाडौं । राष्ट्रिय सहकारी महासंघ लि.नेपालले वर्तमान वित्तीय अवस्थाको विश्लेषणसहित सहकारी संघ संस्थाहरुका लागि अल्प, मध्य र दीर्घकालिन गरी १६ बुँदे रणनीतिक सुझावहरु अवलम्बन गर्न आव्हान गरेको छ । हिजो महासंघ अध्यक्ष मिनराज कडेलको अध्यक्षतामा महासंघ पदाधिकारी, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून), केन्द्रीय कृषि सहकारी संघ लि., नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ  सँगै उपत्यकास्थित विषयगत जिल्लास्तरीय संघका प्रमुख तथा प्रतिनिधिहरुको सहभागितामा बसेको बैठकबाट प्राप्त राय, सल्लाह र सुझावहरुको आधारमा महासंघले सहकारीहरुबीच समन्वय, हार्दिकता र संकटका समयमा साथ र सहयोग वृद्धि गर्न सहकारी संघ संस्थाहरुलाई अल्पकालीन, मध्यकालिन र दीर्घकालीन रणनीतिक सुझावहरु लागू गर्न अपिल गरेको छ । वित्तीय बजारमा देखिएको तरलता चापलाई ध्यानमा राखी तरलता जोखिम न्यूनीकरणसहित आपसी सम्बन्ध र सहकार्य विकासमा केन्द्रीत गरी ती सुझावहरु महासंघले जारी गरेको अध्यक्ष कडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

तरलता चाप व्यवस्थापनका लागि महासंघको १६ बुँदे रणनीतिक सुझाव

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१६ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप