नेफ्स्कून–जिल्ला बचत संघ दाङबीच अन्तरक्रिया 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कून–जिल्ला बचत संघ दाङबीच अन्तरक्रिया 

नेफ्स्कून–जिल्ला बचत संघ साझेदारी कार्यक्रम अन्तर्गत नेफ्स्कून र जिल्ला बचत संघ दाङबीच ब्यवसाय प्रवर्धन सम्बन्धमा आज अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बचत संघका अध्यक्ष रुप बहादुर खत्रीको अध्यक्षता तथा नेफ्स्कूनका महासचिव दामोदर अधिकारीको प्रमुख आतिथ्यतामा आज सम्पन्न कार्यक्रमका बिशिष्ट अतिथि जिल्ला सहकारी संघ लि. का अध्यक्ष गोबिन्द प्रसाद शर्मा, अतिथिमा क्रमशः दाङ जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का संस्थापक अध्यक्ष भरत बहादुर बुडाथोकी, निबर्तमान अध्यक्ष तथा अतिथी अन्जन कुमार पौडेल, प्रदेश सहकारी बिकास बोर्डका सदस्य तथा जिल्ला सहकारी संघ लि. दाङ का सञ्चालक तथा जिल्ला बचत तथा ऋण सहकारी संघ का उपाध्यक्ष हुमा डि.सी, जिल्ला कृषि सहकारी संघ लि. दाङ का अध्यक्ष पद्यमा आर्याल, जिल्ला बहुउद्देश्यीय सहकारी संघ लि. दाङका अध्यक्ष  कृष्णप्रसाद शर्मा, जिल्ला उपभोक्त सहकारी संघ लि. का अध्यक्ष नारदमणी पोख्रेल, जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का सल्लाहकार सुरेन्द्र बहादुर खड्का, प्रेश काउन्सील नेपालका सदस्य एवं पत्रकार महासंघका अध्यक्ष दुर्गालाल केसी, प्रतिनिधी रात्री पोष्ट दैनिकका सम्पादक शरद अधिकारी, जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का कोषध्यक्ष शिवध्वज मल्ल, लेखा सुपरिवेक्षण समिति संयोजक शेषमणी रिजाल, नेफ्स्कून फिल्ड कार्यालयक दाङ का ईन्चार्ज बिष्णु जोशी, राष्ट्रिय सहकारी बैक दाङका शाखा प्रमूख डिल्लीराज दहाल, जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का सञ्चालक कुमार श्रेष्ठ, भगवती शर्मा, रामकृष्ण आचार्य, धु्रव पौडेल, दुर्गा भण्डारी लगायतको उपस्थीती रहेको थियो । 

कार्यक्रममा प्रमूख अतिथि नेफ्स्कून महासचिव अधिकारीले नेफ्स्कूनका सेवा, गुणस्तरिय सुनिश्चितताका कार्यक्रमका बिषयमा, साकोसमा पल्र्स बिश्लेषणको महत्व, बित्तिय सूचकहरुको बिश्लेषणको महत्व, सहकारी संञ्चालनका लागि सञ्चालक, लेखासमिति ऋण सतिति , अन्य उप–समिति लगायत सल्लाहकारहरुको भुमिका, सहकारीमा बचतको महत्व लगायत बिषयमा सहकारी संघ/संथाका अध्यक्ष र सचिवको भेलामा सहजीकण गर्नुभएको थियो । संघद्धारा सञ्चालित बिभिन्न गुणस्तरिय सुनिश्चितताका कार्यक्रमहरुमा आवद्धता जनाई निति, बिधि, प्रबिधी सहीतको संघ/संस्था बनाई सदस्यहरुलाई गुणस्तिरिय सेवा प्रदान गर्न सकिन्छ, अझै पनि नेफस्कूनले समय सापेक्ष आफ्ना सदस्यहरुका लागि बिभिन्न योजना बनाई संघ/संस्थाको हितमा काम गरिरहेको बताउँदै महासचिव अधिकारीले संघमा आवद्ध नभएका साकोसहरुलाई आबद्धता जनाई संघमा नियमित कारोवार गर्न आग्रह गर्नुभयो । बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष एवम् सचिवहरुसहितको उक्त भेलामा ८० भन्दा बढीको सहभागिता थियो । कार्यक्रम सञ्चालन जिल्ला बचत संघका सचिव बिमल अधिकारीले गर्नुभएको थियो । 

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१६ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप