'ऋण जोखिम व्यवस्थापन तालिम' बिर्तामोडमा सुरु
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
'ऋण जोखिम व्यवस्थापन तालिम' बिर्तामोडमा सुरु

काठमाडौं । नेफ्स्कून फिल्ड कार्यालय झापाको आयोजनामा 'ऋण जोखिम व्यवस्थापन तालिम'आजबाट बिर्तामोडमा सुरु भएको छ । २ दिनसम्म चल्ने तालिममा झापा मोरङ जिल्लाका बचत ऋण सहकारीहरुबाट गरी ३० जनाको सहभागिता छ । ब्यानरमा हस्ताक्षर गरेर तालिमको उद्घाटन गर्दै नेफ्स्कून सञ्चालक सदस्य घनश्याम अधिकारीले साकोसहरुको मुख्य विषय नै ऋण भएकाले विषयसम्बन्धित तालिम प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । सहकारीमा कोभिड असरको प्रक्षेपण सर्वप्रथम नेफ्स्कूनले गरेको दाबी गर्दै उहाँले राज्यसँग लबिङ गर्नुपर्ने विषयमा संघले कुनै कसर बाँकी नराखेको जानकारी गराउनुभयो ।

नेफ्स्कूनका कार्यक्रम अधिकृतद्वय रामकृष्ण भट्टराई र मुकेश दाहालले सहजीकरण गर्नुभएको तालिममा झापा फिल्ड कार्यालय इन्चार्ज सोमनाथ दाहालले स्वागत गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन विर्तामोड सेवा केन्द्र प्रमुख बिनोद न्यौपानले गर्नुभएको थियो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप