गाम्रीण साकोस सल्यानका सञ्चालकहरुको क्षमता अभिवृद्धि तालिम पोखरामा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
गाम्रीण साकोस सल्यानका सञ्चालकहरुको क्षमता अभिवृद्धि तालिम पोखरामा सम्पन्न

कास्की । ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि. सल्यानका संचालकहरुको क्षमता अभिवृद्धि तालिम- CUDCC पोखरामा सम्पन्न भएको छ । नेफ्स्कूनको प्राविधिक सहयोगमा यही पुस ५ देखि ८ गतेसम्म सञ्चालित तालिममा साकोसको संचालक समिति, लेखा सुपरिवेक्षण समिति, उपसमिति र उच्च व्यवस्थापन गरी १८ जनाको सहभागिता थियो । तालिमको समापन कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि सहकारी तथा गरिबी निवारण मन्त्री चन्द्र बहादुर बुढा रहनुभएको थियो भने उद्घाटन साकोसका अध्यक्ष धिरेन्द्र कुमार शाक्यले गर्नुभएको थियो । तालिम सहजीकरण नेफ्स्कूनका तालिम विभाग प्रमुख गणेश प्रसाद तिमिल्सेना र कार्यक्रम अधिकृत कोमल राज अधिकारीले गर्नुभएको थियो ।

समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि मन्त्री बुढाले हाल केही सहज भएको बताउँदै कोभिडका कारण उत्पन्न समस्या र चुनौती सामना गरी सहकारीहरुले सदस्यहरुलाई सेवा प्रवाह गरेको भन्दै प्रशंसा गर्नुभयो । संविधानमा अर्थतन्त्रको महत्वपूर्ण स्तम्भको रुपमा सहकारी उल्लेख भए बमोजिम तिनै तहको सरकारहरुले यसलाई व्यबस्थित गर्न महत्व दिएको उहाँको भनाई थियो । मन्त्री बुढाले सहकारीले समाजिक उत्तरदायित्व बहन गर्नुपर्ने भन्दै विपन्न वर्गहरुको हितमा सहकारीहरुले कार्य गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सदस्यहरुलाई व्यावसायिकता र उद्यमसँग जोडदै रोजगारी वृद्धि गर्न सहकारी क्षेत्रसँग आग्रह गर्नुभयो । संस्थाले सदस्यहरुको अपन्त्व हुनेगरी कार्यक्रमहरु ल्याउनुपर्ने भन्दै मन्त्री बुढाले तालिममा सिकेको सिप र ज्ञानलाई व्यवहारमा कार्यान्वयन गरी नतिजामुखी बनाउन सहभागीहरुसँग अनुरोध गर्नुभयो । 

साकोसका अध्यक्ष शाक्यले तालिममा सिकेको सीप र ज्ञानलाई व्यवहारमा कार्यान्वयन गरी संस्थागत सुशासन कायम गर्दै सदस्यमैत्री सेवामार्फत संस्थालाई वित्तीय रुपमा सुरक्षित र दिगो बनाउने अभियानमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 
 
भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप