पोखरा । नेफ्स्कून र सञ्चार सहकारी पोखरा–९ न्युरोड बीच प्रोबेसन कार्यक्रम सम्झौता भएको छ । आज सम्पन्न सम्झौता कार्यक्रममा नेफ्स्कूनको तर्फबाट पोखरा फिल्ड कार्यालय ईन्चार्ज यमकला सुवेदी, अनुगमन अधिकृत सुर्यप्रसाद तिमल्सिना तथा वरिष्ठ सहायक दिप्ती आचार्यको सहभागिता थियो भने सञ्चार सहकारीको तर्फबाट उपाध्यक्ष प्रेम प्रसाद दाहाल र ब्यवस्थापक रेशम खड्का सहित अन्य कर्मचारीहरुको उपस्थिति थियो ।
सम्झौतामा नेफ्स्कूनको तर्फबाट सुर्यप्रसाद तिमल्सिना तथा सञ्चार साकोसको तर्फबाट उपाध्यक्ष प्रेम प्रसाद दाहालले हस्ताक्षर गर्नुभएको थियो । २७ करोड २५ लाख रुपैयाँ कुल सम्पत्ति रहेको सञ्चार साकोसमा हाल १६०० सदस्य छन् ।
४१ मिनेट अगाडि
१८ घण्टा अगाडि
२० घण्टा अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
३ दिन अगाडि
३ दिन अगाडि
४ दिन अगाडि
४१ मिनेट अगाडि
२ दिन अगाडि
३ दिन अगाडि
३ दिन अगाडि
४ दिन अगाडि
२० घण्टा अगाडि
१८ घण्टा अगाडि
६ दिन अगाडि