साकोसहरुको सुशासनका लागि स्तरीकरण र सुरक्षाका लागि स्थिरीकरण कोष
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
साकोसहरुको सुशासनका लागि स्तरीकरण र सुरक्षाका लागि स्थिरीकरण कोष

काठमाडौं । ज्योपिपुञ्ज बचत तथा ऋण सहकारी सस्था लि. नयाँ बानेश्वर, काठमाडौको आयोजना तथा नेफ्स्कूनको प्राविधिक सहयोगमा प्रोबेसन बागमती क्लष्टर पहिलोको प्रथम कार्यकुशलता तथा सिकाइ व्यवस्थापन 'PALM' कार्याशाला सम्पन्न भएको छ ।
नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेलको प्रमुख आतिथ्यतामा हिजो सम्पन्न कार्यशालमा संघका सदस्य सेवा विभाग प्रमुख दुर्गा प्रसाद ढकाल अतिथि रहनुभएको थियो भने सहजीकरण संघका बरिष्ठ अधिकृत भरत प्रसाद न्यौपानेले गर्नुभएको थियो । कार्यक्रममा बागमती पाँचौ क्लष्टरमा आबद्ध काठमाडौं र काभ्रे जिल्लाका  ८ संस्थाहरुको सहभागिता थियो ।

प्रमुख अतिथि पोखरेलले संस्थाहरुको शुसाशन, दिगो विकास र पूर्ण व्यावसायिकताका लागि स्तरीकरण कार्यक्रम सन्चालन गरिएको स्पष्ट पार्नुभयो । उहाँले वित्तीय कारोबार गर्ने बचत तथा ऋण सहकारीहरुले सुशासनलाई प्राथमिकतामा राखेर काम गर्दा मात्रै सदस्य विश्वास आर्जन गर्न सकिने भन्दै सदस्य मैत्री, प्रविधियुक्त सेवा प्रवाहका लागि सबैलाई सचेत तुल्याउनुभयो । प्रमुख कार्यकारी अधिकृत पोखरेलले साकोस अभियानको अहिलेका प्रमुख बिषयहरु स्तरीकरण कार्यक्रम र स्थिरीकरण कोष भएको भन्दै दुबैमा सक्रिय सहभागिताको लागि अनुरोध पनि गर्नुभयो । स्तरीकरणले संस्थागत छवि निर्माण गर्ने र असल नियतका साथ काम गर्दै जाँदा बजार र बाहिरी आकस्मिक कारणले समस्या उत्पन्न भए स्थिरीकरण कोषको योगदानले सुरक्षा कवचको काम गर्ने उहाँले बताउनुभयो ।

ज्योतिपुञ्ज साकोसका अध्यक्ष नवराज कार्कीको अध्यक्षतामा सम्पन्न कार्यशालामा दोश्रो कार्यकुशलता तथा सिकाइ व्यवस्थापन कार्यशाला नवसिर्जनशिल साकोस चाबहिलको आयोजनामा २०७८ चैत १८ गर्ने निर्णय गरिएको थियो ।
 
भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१६ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप