'संगम रजत महोत्सव' एवम् १७ औं वार्षिक साधारण सभा भव्यतापूर्वक सम्पन्न    
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
'संगम रजत महोत्सव' एवम् १७ औं वार्षिक साधारण सभा भव्यतापूर्वक सम्पन्न    

काठमाडौं । नुवाकोटको विदुर–४ स्थित संगम बचत तथा ऋण सहकारी संस्था लि.को रजत महोत्सव तथा १७ औं वार्षिक साधारण सभा भव्यतापूर्वक सम्पन्न भएको छ । राष्ट्रिय सहकारी महासंघ लि. नेपालका अध्यक्ष मिनराज कडेलको प्रमुख आतिथ्यतामा हिजो बट्टार ४ स्थित तामाङ प्लाजामा सम्पन्न कार्यक्रममको अध्यक्षता संस्थाका अध्यक्ष नारायण श्रेष्ठले गर्नुभएको थियो । राष्ट्रिय सहकारी बैंककी सञ्चालक सरिता तिम्सिना भट्टराईसँगै कार्यक्रममा नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेल पनि बिशिष्ट अतिथिका रुपमा सहभागी हुनुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथिले रजत स्मारिका बिमोचिन गर्नुभएको थियो भने प्रमुख अतिथि, बिशिष्ट अतिथि लगायतबाट जिल्लाको सहकारी तथा संस्थाको विकास र वृद्धिमा सहयोग गर्ने विभिन्न व्यक्तित्वहरुलाई सम्मानित गरिएको थियो । २०५३ साल पुस १५ गते स्थापित साकोसले बट्टारको संगम प्लाजास्थित आफ्नै भवनबाट सेवा प्रवाह गर्दै आएको छ । साकोसले ‘बचत नै विकासको पहिलो पाइला’ भन्ने मान्यता आत्मसात् गर्दै आएको छ ।

भर्खरै
बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२२ घण्टा अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

२ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

५ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

६ दिन अगाडि

धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 

७ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

५ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

६ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१४ दिन अगाडि

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

७ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप