काठमाडौं । ललितपुरको गोदावरी न.पा.–१२ ठेचोस्थित ठेचो महिला जागरण बचत तथा ऋण सहकारी संस्था लि. का सञ्चालकहरुको क्षमता अभिवृद्धि तालिम (CUDCC) हिजोदेखि धुलिखेल तालिम केन्द्रमा सुरु भएको छ ।
तालिमको उद्घाटन साकोसकी अध्यक्ष लक्ष्मी तारा डंगोलले गर्नुभएको थियो । तालिममा साकोसका सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति, ऋण उपसमिति, शिक्षा उपसमिति, सरसफाई उपसमिति र कर्मचारीहरुसमेत गरी २० जनाको सहभागिता छ । पुस २२ देखि २५ गतेसम्म सञ्चालन हुने उक्त तालिमको सहजीकरण नेफ्स्कूनका कार्यक्रम अधिकृत कोमलराज अधिकारी र तालिम अधिकृत सुमनराज घिमिरेले गर्नुभएको छ ।
२१ घण्टा अगाडि
२१ घण्टा अगाडि
१ दिन अगाडि
२ दिन अगाडि
३ दिन अगाडि
४ दिन अगाडि
६ दिन अगाडि
६ दिन अगाडि
४ दिन अगाडि
७ दिन अगाडि
६ दिन अगाडि
११ दिन अगाडि
३ दिन अगाडि
२१ घण्टा अगाडि
१४ दिन अगाडि
११ दिन अगाडि