बर्दियामा सहकारीहरूका लागि नेकोस प्लस सफ्टवेयर तालिम सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
बर्दियामा सहकारीहरूका लागि नेकोस प्लस सफ्टवेयर तालिम सञ्चालन

बाँके । लुम्बिनी प्रदेश–बर्दियाको राजापुरमा सञ्चालित विभिन्न सहकारी संघ संस्थाहरुका लागि नेकोस प्लस सफ्टवेयर तालिम प्रदान गरिएको छ । नेफ्स्कून फिल्ड कार्यालय नेपालगंज बाँकेद्वारा पुस २१ र २२ गते सञ्चालन भएको उक्त तालिमको उद्घाटन प्रमुख व्यक्ति नेफ्स्कूनका महासचिव दामोदर अधिकारीले गर्नुभएको थियो । उद्घाटन सत्रमा बाँके र बर्दिया जिल्लाका नेकोस प्लस सफ्टवयर सञ्चालन गरिरहेका कृषि सहकारी, बहुउद्देश्यीय सहकारी, बचत  तथा ऋण सहकारी र जिल्ला संघका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । 

महासचिव अधिकारीले अहिलेकोे विषम परिवेशमा संस्थाको वित्तीय कारोबार गर्ने सहकारीहरुको लेखाप्रणालीमा एकरुपता ल्याउन, साकोसमा सुशासन कायम गराउन, कारोबारहरु लाई सुरक्षित चुस्त, दुरुस्त तथा पारदर्र्शी बनाउन नेफ्स्कूनले नेकोस प्लस सफ्टवेयरको विकास गरेको बताउनु भयो । उहाँले संस्थाहरुलाई प्रविधिमा अगाडि बढ्न आव्हान गदै संस्थालाई परेको बेला सम्पूर्ण सहयोग गर्न नेफ्स्कून तयार रहेको धारणा व्यक्त गर्नु भयो ।

तालिमको सहजीकरण नेफ्स्कूनका सुचना प्रविधि अधिकृत राजन सुवेदी र सुचना प्रविधि सहायक बम बहादुर मगरले गर्नुभएको थियो । तालिममा बाँके र बर्दियाका गरी विभिन्न सहकारी संघ संस्थाबाट २७ जनाको सहभागिता रहेको थियो । 
 
भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

९ घण्टा अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

२३ घण्टा अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

लोकप्रिय

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

८ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

७ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१५ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप