सदस्यको आर्थिक सशक्तिकरणमा जोड दिएका छौं: अध्यक्ष, छिन्नमस्ता महिला साकोस (भिडियो सामग्री)
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सदस्यको आर्थिक सशक्तिकरणमा जोड दिएका छौं:  अध्यक्ष, छिन्नमस्ता महिला साकोस (भिडियो सामग्री)

भक्तपुर । चाँगुनारायण नगरपालिका–१०, पौवास्थित छिन्नमस्ता महिला बचत तथा ऋण सहकारी संस्था लि.बचत समुहबाट रुपान्तरित हुँदै ३०६३ सालदेखि तत्कालिन डिभिजन सहकारी कार्यालय भक्तपुरमा दर्ता भई विधिवत रुपमा स्थानीय समुदायमाझ वित्तीय सेवा प्रवाह गर्दै आइरहेको छ । स्थानीय महिलाहरु जो पिछडिएका छन्, जसको आयस्रोतमा पहुँच पुग्न सकेको छैन त्यस्ता महिलाहरुको आर्थिक सशक्तिकरणको क्षेत्रमा छिन्नमस्ताले योजनाबद्ध कार्यक्रम मार्फत प्रोत्साहन पुर्याउँदै आएको छ । 

विशेष गरी युवा र महिलाहरुलाई आयआर्जनको पहुँचमा जोड्न कृषिमा आधुनिकीकरण योजना साथै कृषि पाठशाला कार्यक्रम अगाडि बढाएको छ । 

त्यसका साथै सहकारीको वित्तीय सुशासन कायम गर्न र नीति विधि अनुरुप स्वस्थ सहकारी सञ्चालनमा जोड दिन भन्दै नेफ्स्कूनद्वारा सञ्चालित गुणस्तर सुनिश्चितताको कार्यक्रम प्रोबेसनमा समेत आबद्ध छ । कुल १२ सय ४१ सस्यहरुलाई वित्तीय साथै अन्य सेवाहरुमा जोड्दै अगाडि बढेको साकोस १७ करोडको वित्तीय कारोबार गर्न सफल भएको छ । सदस्यहरुका लागि आधुनिक कृषि प्रविधि साथै उद्यमशील सीप विकास मार्फत आर्थिक सशक्तिकरणमा योगदान पुर्याउँदै आएको साकोसकी अध्यक्ष देवका श्रेष्ठ सहकारी अभियानको आफ्नै आवाज साकोस आवाजमार्फत संस्थागत जानकारी गराउनुहुँदै:

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप