सामुहिक साकोस भक्तपुरका सञ्चालहरुको क्षमता अभिवृद्धि तालिम पोखरामा सुरु
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सामुहिक साकोस भक्तपुरका सञ्चालहरुको क्षमता अभिवृद्धि तालिम पोखरामा सुरु

काठमाडौं । सामुहिक साकोस भक्तपुर, बोलाछेँको सञ्चालकहरुको क्षमता अभिवृद्धि तालिम पोखरामा सुरु भएको छ । पुस २५ देखि २८ गतेसम्म सञ्चालन हुने तालिममा सञ्चालक समिति, लेखा सुपरवेक्षण समिति, उपसमितिका पदाधिकारीहरु, कर्मचारी गरी २३ जनाको सहभागिता छ । तालिम उद्घाटन समारोहको अध्यक्षता संस्थाका सचिव कृष्णहरि सैंजुले गर्नुभएको थियो भने प्रमुख अतिथि लेखा सुपरिवेक्षण समिति सदस्य नित्यनाथ श्रेष्ठ रहनुभएको थियो । कार्यक्रम सञ्चालन संस्थाका व्यवस्थापक कविन्द्र धौबन्जारले गर्नुभएको थियो ।

प्रोबेसन ब्राण्ड प्राप्त सामुहिक साकोस एक्सेस कार्यक्रममा आवद्ध छ । सहभागीहरुले तालिमका लागि पोखरा जाने क्रममा धादिङ स्थित जनकल्याण साकोसको अवलोकन भ्रमण समेत गर्नुभएको थियो । तालिम सहजकर्ता नेफ्स्कूनका बरिष्ठ अधिकृत बल्लभ तिमल्सिना र तालिम अधिकृत उमेश कोइराला रहनुभएको छ । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप