टोखामा साकोसहरूबीच सञ्जाल समन्वय तथा अन्तरलगानी प्रवर्धन कार्यक्रम सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
टोखामा साकोसहरूबीच सञ्जाल समन्वय तथा अन्तरलगानी प्रवर्धन कार्यक्रम सञ्चालन

काठमाडौं । नेफ्स्कून गोंगवु फिल्ड कार्यालयको आयोजनामा आज सञ्जाल समन्वय तथा अन्तरलगानी प्रवर्धन कार्यक्रम सम्पन्न भएको छ । सिते बा अर्गानिक कृषि फर्म टोखामा आयोजित कार्यक्रमको अध्यक्षता नेफ्स्कूनका सञ्चालक सदस्य एवम् फिल्ड व्यवस्थापन उपसमिति संयोजक न्हुच्छे नारायण श्र्रेष्ठले गर्नुभएको थियो । कार्यक्रममा फिल्ड व्यवस्थापन उपसमिति सदस्यहरु शेखर श्रेष्ठ, दिपक कार्की, सत्य नारायण डंगोल, नेफ्स्कूनका सदस्य सेवा विभाग प्रमुख दुर्गा प्रसाद ढकाल, व्यवसाय विभाग प्रमुख राधेश्याम श्रेष्ठ सहित गोंगबु र सामाखुसी क्षेत्रमा सञ्चालित विभिन्न १९ बचत तथा ऋण सहकारी संस्थाबाट २४ जना साकोस प्रतिनिधिहरुको उपस्थिति थियो । 

सञ्जाल समन्वय सम्बन्धमा नेफ्स्कूनका सदस्य सेवा विभाग प्रमुख दुर्गा प्रसाद ढकालले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा नेफ्स्कूनका वस्तु तथा सेवा र साकोस सबलीकरणका दुई प्रमुख कार्यक्रम स्तरीकरण र स्थिरीकरण कोष सञ्चालन सम्बन्धमा जानकारी गराइएको थियो । 

नेफ्स्कूनका सञ्चालक एवम् उपसमिति संयोजक श्रेष्ठले सञ्जाल सवलीकरणका निम्ति स्तरीकरण कार्यक्रम आबद्धता, स्थिरीकरण कोषमा सहभागिता, साकोस एकीकरण र अन्तरलगानी प्रवर्धनका कार्यक्रममा जोडिन सहभागीहरुलाई आव्हान गर्नुभएको थियो । 

नेफ्स्कूनद्वारा काठमाडौंको टोखा क्षेत्रमा पहिलो पटक कार्यक्रम भएको प्रति सहभागीहरुले सुखी व्यक्त गर्दै टोखामा नेफ्स्कून सेवा केन्द्र सञ्चालनको माग गर्नुभएको थियो । कार्यक्रम सञ्चालन नेफ्स्कून गोंगबु फिल्ड इन्चार्ज प्रकाश अधिकारीले गर्नुभएको थियो । 

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१८ घण्टा अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१९ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१८ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१९ घण्टा अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप