श्री संकल्प स्वेक साकोसको संस्थागत विकास तालिम पोखरामा सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
श्री संकल्प स्वेक साकोसको संस्थागत विकास तालिम पोखरामा सञ्चालन

पोखरा । श्री संकल्प स्वेक बचत तथा ऋण सहकारी संस्था लिमिटेड, कुन्ताबेंशी, काभे्रको ३ दिने संस्थागत विकास तालिम पोखरामा जारी छ। २०७८ साल पौष २६ गते देखि २८ गते सम्म सञ्चालित उक्त तालिमको उद्घाटन संस्थाका पूर्व अध्यक्ष तथा बर्तमान सल्लाहकार बद्रि प्रसाद नेपालले ब्यानरमा हस्ताक्षर गरि गर्नुभएको छ । नेफ्स्कूनद्वारा सञ्चालित PROBATION कार्यक्रम अन्तर्गत बागमती चौथो क्लस्टरमा आबद्ध यस संस्थाको आयोजना तथा नेफ्स्कूनको प्राविधिक सहयोगमा सञ्चालित उक्त तालिममा संस्थाका सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति, सल्लाहकार, अन्य उपसमितिहरु तथा उच्च तहका कर्मचारीहरु गरि जम्मा २६ जनाको उपस्थिती रहेको छ । तालिम उद्घाटनको क्रममा तालिमको उद्देश्यको बारेमा संस्थाका अध्यक्ष बद्रि प्रसाद सापकोटाले प्रष्ट पार्नु भएको छ भने तालिमको सहजिकरण नेफ्स्कूनका तालिम अधिकृत द्वय विदुर खड्का र सुमनराज घिमिरेले गर्नु भएको छ ।

भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

९ घण्टा अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

२४ घण्टा अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

लोकप्रिय

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

८ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

७ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१५ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप