विभागमा भेला हुन महासंघको अनुरोध
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
विभागमा भेला हुन महासंघको अनुरोध

काठमाडौं । राष्ट्रिय सहकारी महासंघ लि. ले सन्दर्भ ब्याजदर पुनरावलोकनका विषयमा सरोकारवारलाहरुको ध्यानाकर्षण गराउन आज सहकारी विभाग नयाँ बानेश्वरमा भेला हुन अनुरोध गरेको छ । सहकारीको सन्दर्भ ब्याजदर निर्धारण तथा सिफारिश समितिको बैठक बस्नुअघि सरोकारवा लानियामक निकायहरुको ध्यानाकर्षण गराउन महासंघले सहकारीकर्मीहरुलाई विभागमा बिहान ११ बजे उपस्थित हुन अनुरोध गरेको हो ।

सहकारीको सन्दर्भ ब्याजदर निर्धारण तथा सिफारिस समितिको बैठक समितिका संयोजक तथा सहकारी विभागका रजिस्ट्रार रुद्रप्रसाद पण्डितले दिउँसो १ बजेको लागि बोलाउनुभएको छ । आज बस्ने बैठकमार्फत हाल कायम १४.७५ प्रतिशतको सन्दर्भ ब्याजदर पुनरावलोकनको लागि महासंघ अगुवाईमा विभागमा भेला हुन सहकारीकर्मीहरुलाई अनुरोध गरिएको हो ।
 
भर्खरै
सहकारी व्यवस्थापक कोर्षका विद्यार्थीलाई डिजिटल सुरक्षा सम्बन्धी अभिमुखीकरण

२ घण्टा अगाडि

तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न

२० घण्टा अगाडि

श्री जनकल्याण साकोसमा दुईदिने बचत खेल तालिम सम्पन्न

२१ घण्टा अगाडि

‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

२ दिन अगाडि

नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

४ दिन अगाडि

लोकप्रिय
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

२ दिन अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

३ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

४ दिन अगाडि

सहकारी व्यवस्थापक कोर्षका विद्यार्थीलाई डिजिटल सुरक्षा सम्बन्धी अभिमुखीकरण
सहकारी व्यवस्थापक कोर्षका विद्यार्थीलाई डिजिटल सुरक्षा सम्बन्धी अभिमुखीकरण

२ घण्टा अगाडि

तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न
तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न

२० घण्टा अगाडि

सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न
सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न

६ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा

५ दिन अगाडि

पाठकबाट थप