सुर्योदय साकोसको एकीकरणपछिको पहिलो स्थापना दिवसमा रक्तदान कार्यक्रम
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सुर्योदय साकोसको एकीकरणपछिको पहिलो स्थापना दिवसमा रक्तदान कार्यक्रम

सर्लाही जिल्ला बागमती–६ स्थित सुर्योदय साकोसले एकीकरण पछिको पहिलो स्थापना दिवस मनाएको छ । साकोसले स्थापना महिना चैत्र मसान्त भित्र विभिन्न कार्यक्रम गरी मनाउने संस्थाका अध्यक्ष जवाहार लाल कुशवाहाले बताउनु भयो । स्थापनाको अवसर पारी संस्थाले मोवाईल बैकिङ्ग सेवा निशुल्क उपलव्ध गराएको छ भने आज नेपाल रेडक्रस सोसाइटी उप शाखा राजघाटको प्राविधिक सहयोगमा महिला १० पुरुष ६२ गरी ७२ प्रिन्ट रगत संकलन गरि नेपाल रेडक्रस सोसाइटी रक्त संचालन केन्द्र पर्सा विरगंज पठाएको छ ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप