जनकल्याण साकोस धादिङका संचालकहरुको क्षमता अभिवृद्धि तालिम पोखरामा 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
जनकल्याण साकोस धादिङका संचालकहरुको क्षमता अभिवृद्धि तालिम पोखरामा 

धादिङ मलेखुस्थित जनकल्याण बचत तथा ऋण सहकारी संस्था लि.को संचालकहरुको क्षमता अभिवृद्धि तालिम (CUDCC)  पोखरामा सुरु भएको छ । संस्थाका संचालक समिति,लेखा तथा सुपरीवेक्षण समिति, सल्लाहकार समिति, ऋण उपसमिति, शिक्षा उपसमिति, महिला सशक्तिकरण उपसमिति, युवा परिचालन उपसमिति, ऋण अनुगमन तथा असुली उपसमिति ,सदस्य सेवाकेन्द्र व्यवस्थापन उपसमितिहरु तथा व्यवस्थापन तहका कर्मचारी लगायत ३० जना सहभागी रहेको उक्त तालिमको उद्घाटन राष्ट्रिय सहकारी महासंघ लि.का अध्यक्ष मिनराज कडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो भने कार्यक्रममा विशेष अतिथिका रुपमा कास्की जिल्ला वचत तथा ऋण सहकारी संस्का अध्यक्ष भेषराज बराल तथा कास्की सहकारी संघकी अध्यक्ष साबित्रा कोइराला सहभागी हुनुभएको थियो । तालिम चैत २ गतेदेखि चैत ५ सम्म सञ्चालन हुनेछ ।

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

८ घण्टा अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

५ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

६ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

८ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

८ घण्टा अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

८ दिन अगाडि

पाठकबाट थप