काठमाडौं । गोरखकाली साकोस गोरखाको आयोजना र नेफ्स्कूनको प्राविधिक सहयोगमा पोखरामा संस्थाको ४ वर्षे रणनैतिक योजना कार्याशाला गोष्ठि संस्थाको अध्यक्ष सुजनबाबु कुवँरको अध्यक्षता सम्पन्न भएको छ ।
संस्थाले तय गरेको रणनैतिक योजना अनुसार आगाी दिनमा संस्थालाई सहि दिशा निर्देश गर्ने भएकोले यस राणनैतिक दस्तावेजमा तय भएका सम्पूर्ण रणनैतिक योजना कार्यान्वयन गर्ने प्रविबद्धता गर्नुभएको छ । सो कार्यशाला गोष्ठिमा संस्थामा सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति र अन्य उपसमितिका गरी २२ जनाको सहभागिता रहेको थियो ।
कार्यशाला गोष्ठिमा संस्थाको ४ वर्षको परिकल्पना समुदायमा आधारित उत्कृष्ट, दिगो एवं प्रतिस्पर्धी वित्तीय सहकारी संस्था तय गरिएको छ । अवाकस विश्लेषण मार्फत भावि कार्ययोजना निर्माण गरिएका थियो । उक्त गोष्ठिको सहजिकरण नेफ्स्कूनका कार्यक्रम अधिकृत विदूर खड्का र तालिम अधिकृत रविन्द्र श्रेष्ठले गर्नु भएको थियो ।
९ घण्टा अगाडि
२४ घण्टा अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
३ दिन अगाडि
४ दिन अगाडि
५ दिन अगाडि
५ दिन अगाडि
१२ दिन अगाडि
८ दिन अगाडि
७ दिन अगाडि
१५ दिन अगाडि
२ दिन अगाडि
१३ दिन अगाडि
१२ दिन अगाडि