बुडोल सामुदायिकले गर्यो सदस्यहरूमाझ नयाँ सेवाको सुरुवात 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
बुडोल सामुदायिकले गर्यो सदस्यहरूमाझ नयाँ सेवाको सुरुवात 

काभ्रे । बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले सेयर सदस्यहरुलाई सवारी साधन ब्लूबुक नविकरण सेवा सहजीकरण गर्ने भएको छ । ब्लूबुक नविकरणको लागि स्मार्ट सर्भिस ईन प्रा.लि. सँग सम्झौता गरेको छ । साकोसले सदस्यहरुले आफ्नो मोटरसाईकल तथा गाडिहरुको ब्लूबुक नविकरण तथा भुक्तानी साकोसबाटै गर्न सक्ने गरी नयाँ सेवाको सुरुवात गरेको हो । 

संस्थामा आवद्ध सदस्यहरुले अब दुई पांग्रे तथा चार पांग्रे हलुका सवारी साधनको ब्लुबूक नविकरण गराउन सक्ने जनाइएको छ । सम्झौतामा संस्थाका प्रमुख कार्यकारी अधिकृत बिबेकराज ठकुरी र स्मार्ट सर्भिस ईन प्रा.लि.का प्रमुख सञ्चालन अधिकृत जनक रावलले हस्ताक्षर गरेका थिए ।

संस्थाले दुइ पांग्रे सवारी साधनको ब्लूबुक नविकरण गराउनको लागि ३५० रुपैंयाँ र चार पांग्रे हलुका सवारी साधनको ब्लूबुक नविकरणको लागि ४५० रुपैंयाँ सेवा शूल्क तय गरिएको जनाइएको छ ।

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१० घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप